Jagaran News

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने : मुख्यमन्त्री राई

काठमाडौं, फागुन १४ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको

समाचारमा देखिएको विकृतिप्रति अध्यक्ष तिमिल्सिनाको चिन्ता, जिम्मेवार हुन आग्रह

काठमाडौं, फागुन १४ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आमपाठक/स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त

थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु , ५४ जना निको भए

काठमाडौँ , फागुन १४ । नेपाालमा शुक्रबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा २ लाख ७३ हजार ९८४ जना सक्रिय संक्रमित रहेका छन् ।

बालिका बलात्कर गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला

सप्तरी, फागुन १४ । बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला सुनाएको छ । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई

गगृह मन्त्रालयले गर्यो ३६ सिडिओको सरुवा, को कहाँ भए ?

काठमाडौँ, फागुन १४ । गृह मन्त्रालयले ३६ जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो । जसमध्ये ३६ जिल्लाका प्रमुख

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौं, १४ फागुन । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यु. आर. मय.

  काठमाडौं, फागुन १४ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंक  बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवाप्रा. लि तथा पोखरा कै

वामदेवको सक्रियता बढ्यो : प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौँ , फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार अपराहन्न प्रधानमन्त्री ओलीलाई भेट्न नेता गौतम बालुवाटार पुगेका

विमानस्थलबाट दुई थान सुनको बालासहित एक महिला पक्राउ

काठमाडौं, फागुन १४ । दुई थान सुनको बालासहित विमानस्थलबाट एक महिला पक्राउ परेकी छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बाहिरी मुलुकबाट काठमाडौं आएकी ती महिला दुई थान सुनको बालासहित पक्राउ परेकी

कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, फागुन १४ । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर बन्दै गएको छ। उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ। जोशीलाई बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए , विशाल भट्टराई नियुक्त

काठमाडौं , फागुन १४ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस

यस्ता समस्या भएकाले भुलेर पनि नखानोस् केरा !

काठमाडौँ , फागुन १४ । हुन त केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ