Jagaran News

पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं , मंसिर ४ । पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले

२२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

काठमाडौं, मंसिर ४ । ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृति

अर्थमन्त्री पौडेल र गभर्नरबीच टेलिफोन वार्ता, यी विषयमा भयो कुराकानी

काठमाडौं , मंसिर ४ । अर्थमन्त्री र गभर्नरबीच वित्तीय क्षेत्रको पछिल्ले अवस्थाबारे विहान टेलिफोन वार्ता भएको छ  ।  बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय गरेको कर्जा लगानीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेले

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडौं, मंसिर ४ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको

सुनचाँदीको मूल्यमा गिरावट, सुनको भाउ प्रतितोला ७०० रूपैयाँले घट्यो

काठमाडौ , मंसिर ४ । नेपाली बजारमा आज विहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घटेको छापावाल सुनको भाउ आज

झुठा र निकृष्ट लाञ्छना सहन्न, अब नेकपाबाट कि प्रचण्ड कि म हट्नै पर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट कि आफू कि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हट्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार बसेको पार्टीको सचिवालय

हुम्लाका विद्यालय आजबाट पुनः बन्द

काठमाडौं , मंसिर ४ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि पुनः बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४

देशका विभिन्न स्थानमा छुट्टाछुट्टै दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं , मंसिर ४ । देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–८ खानिखोलास्थित सडकमा ना।६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही

देशभर ह्वात्तै बढ्यो चिसो : यसरी जोगाउनुस् बालबालिकालाई

काठमाडौं , मंसरि ४ । काठमाडौं उपत्यकालगायत देशभर चिसो ह्वात्तै बढेको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । तराइमा हुस्सु लाग्नुका साथै पहाडि जिल्लामा कठ्याङ्‍ग्रीने चिसो बढेको छ

रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं , मंसिर ३ । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र

काठमाडौं उपत्यकामा थपिए १०३८ संक्रमित, ३ हजार ५३८ निको भए

काठमाडौं, मंसिर ३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ४०३ जना महिला

देशभर थपिए १ हजार ४४२ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, मंसिर ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ