
सेञ्चुरी कमर्सियल बैंकले सुरु गर्यो अनलाइन एकाउन्ट सेवा
काठमाडौं , मंसिर ५ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । घरमै बसेर शून्य मौज्दातमा खोलिने

वायु प्रदूषणले कोरोना सङ्क्रमण र मृत्यु हुने सम्भावना बढी
काठमाडौँ , मंसिर ५ । वातावरण संरक्षणसँग सम्बन्धित विज्ञले वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड–१९ सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका

बुटवलबाट बाघको छालासहित ४ जना पक्राउ
काठमाडौं, मंसिर ५ । बाघको छालासहित ४ जना बुटवलमा पक्राउ परेका छन् ।बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी

नेकपा विवाद : धुम्बाराहीमा तीन नेताबीच गोप्य छलफल, ओलीलाई हुने भयो फेरि तनाव
काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेलबीच पार्टी कार्यालयमा छलफल भएको छ। नेकपामा पार्टी अध्यक्ष

कोरोनाबाट पोखरामा एकैदिन ७ जना संक्रमितको मृत्यु
काठमाडौं, मंसिर छ । कोरोनाबाट पोखरामा एकैदिन ७ जना संक्रमितको मृत्यु भएको छ । कास्कीका ६ र तनहुँका एकजनाको मृत्यु भएको हो । पछिल्लो समय मृत्यु हुनेको संख्या बढिरहेको छ

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउँदै
काठमाडौं , मंसिर ५ । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने भएका छन् ।नोभेम्बर अन्तिममा उनले केही घण्टाका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए, को कहाँ ?
काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । जसअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय

सुनको मूल्य प्रतितोला ४ सय घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौँ, मंसिर ५ । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

रेलमार्गसम्बन्धी नेपाल-भारत संयुक्त कार्यदलको बैठक, सीमापार दुई रेलमार्गबारे छलफल
काठमाडौं, मंसिर ५ । रेलमार्ग सहकार्यसम्बन्धी भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक बिहीबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा जयनगर विजलपुरा, बर्दिबास रेलमार्ग तथा जोगबनी बिराटनगर सीमापार रेलमार्गमा भएका प्रगतिबारे समीक्षा

भारतको नयाँदिल्लीमा कडा नियम : मास्क नलगाउनेलाई दुई हजार जरिवाना
काठमाडौं, मंसिर ५ । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँदिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागू गरिएको छ । पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित

मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत
काठमाडौं , मंसिर ५ । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय

छठ पर्व – प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनले शुभकामना दिँदै यसो भने !
काठमाडौँ, मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको बताएका छन् । छठ पर्वको




