कपिलवस्तुमा प्रहरीको गोली लागि मारिने व्यक्ति भारतीय नागरिक
काठमाडौं , कात्तिक १४ । कपिलवस्तुमा प्रहरीको गोली लागि मारिने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक
दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा जुट्यो लगानी , शुक्रबार हस्ताक्षर हुने
काठमाण्डौ , कात्तिक १४ । दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ । यसका लागि शुक्रबार हस्ताक्षर हुने भएको छ । हस्ताक्षर कार्यक्रममा उर्जामन्त्री वर्षमान
१७ दलले जनाए उपनिर्वाचनमा आचार संहिता पालना गर्ने प्रतिवद्धता
काठमाडौं , कात्तिक १४ । प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका
नेता कोइराला भन्छन् – अब कोइराला परिवारबाटै सभापति बन्न सक्छ
काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै पार्टी सभापति बन्न सक्ने बताएका छन् । उनले आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे
कांग्रेसले उमेदवारको टुंगो अब आइतबार लगाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि आगामी आइतबारमात्र उमेदवारको टुंगो जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा उमेदवार टुंगो लगाउन बैठक बसेको थियो तर
नेकपाका नेता प्रधानमन्त्रीलाई भेट्न पुगे ग्राण्डी अस्पतालमा , स्वास्थ्य बारे दिए यस्तो प्रतिक्रिया
काठमाडौँ , कात्तिक १४। प्रधानमन्त्री केपी शर्मा ओली उपचाररत धापासी स्थित ग्राण्डी अस्पताल नेकपाका नेताहरु पुगेका छन् । उनीहरु ओलीको स्वास्थ्यबारे बुझन त्यहाँ पुगेका हुन् । नेता नारायणकाजी श्रेष्ठ प्रकाश
मुग्लिन–पोखरा सडक चार लेनको बनाइने, पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं,कात्तिक १४ । मुग्लिन–पोखरा सडक चार लेनको बन्ने भएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार
२ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा मरे ४ गैंडा
काठमाडौं, कात्तिक १४ । २ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ४ गैंडा मरेका छन् । निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरले बताए । भदौ
एक महिनाभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुन आग्रह, नभए कारबाही हुने
काठमाण्डौं , कात्तिक १४ । एक महिनाभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत नभए कारबाही हुने भएको छ । सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगारदाता र श्रमिकलाई अबको एक महिनाभित्र अनिवार्य
इटहरी र पोखरामा अस्पताल विस्तार गर्ने तयारीमा नेपाली सेना
काठमाडौं, कात्तिक १४ । नेपाली सेनाले इटहरी र पोखरामा अस्पताल विस्तार गर्ने भएको छ । अहिलेसम्म नेपालगञ्जमा मात्रै अस्पताल सञ्चालनमा ल्याएको सेनाले पोखरा र इटहरीमा पनि अस्पताल सञ्चालन गर्ने अन्तिम
धादिङमा बोलेरा जीप दुर्घटना, १९ जना घाइते, केहिको अवस्था गम्भीर
काठमाडौं, कात्तिक १४ । धादिङमा बोलेरा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । धादिङ को गजुरी गाउँपालिका २ को मलेखु भण्डारा सडक खण्डको तुनि खोलामा बोलेरो जीप पल्टिँदा
पाकिस्तानमा गुडिरहेको रेलमा भिषण आगलागी , ४६ जनाको मृत्यु
काठमाडौं, कात्तिक १४ । पाकिस्तानमा एउटा रेलमा आगलागी भएको छ । गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार ‘तेज गाम एक्सप्रेस’ नाम गरेको