
नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार, यस्तो छ पछिल्लो अवस्था
काठमाडौं, फागुन १८ । पछिल्लो समय अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशिको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका

थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि , ७२ जना डिस्चार्ज, मृत्यु शुन्य
काठमाडौं, फागुन १८ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण

आज ५९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ, फागुन १८ । साताको तेस्रो दिन आज सेयर बजार घटेको छ ।सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९ दशमलव ७०

आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छ: माधव नेपाल
काठमाडौं, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी)नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । नेपाल प्रेस सङ्गठन मोरङद्वारा यहाँ

बीएन्डसी शिक्षण अस्पतालको सम्बन्धन प्रक्रिया अगाडी बढिसक्यो: प्रधानमन्त्री ओली
काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएन्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिने बताएका छन् । झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन ओलीले बिर्तामोड नगरपालिका(

सरकारपछि विप्लव समूहले पनि गठन गर्यो वार्ता टोली, विश्वकर्मा संयोजक
काठमाडौँ , फागुन १८ । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेको छ। विप्लव नेतृत्वपको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई

सरकारले गर्ने भयो विप्लवसँग वार्ता , गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन
काठमाडौं फागुन १८ । सरकारले प्रतिबन्ध लगाएको विप्लवलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । विप्लवले उत्पातै मच्चाएपछि सरकारले प्रतिबन्ध लगाएको थियो । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बम

प्रधानमन्त्री ओली आज पूर्व जाँदै, के के छन् कार्यक्रम ?
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीे आज गृह जिल्ला झापा जाँदैछन् । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माणको शिलान्या, विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर

रातारात भाउ बढ्यो ग्याँस बाहेक सबै पेट्रोलियम पदार्थको
काठमाडौं, फागुन १८ । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्याँस बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको

नेकपा विवादले संसद् सचिवालयलाई सकस
काठमाडौं, फागुन १८ । नेकपा विवादले संसद्का काम कारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद्

मेयर कपका लागि काठमाडौं महानगरले गर्यो टिमको घोषणा
काठमाडौं, फागुन १७ । मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका हुने भएको छ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि हुनेछ।यसका लागि आज काठमाडौं

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने , प्रवक्ता गुरुङ भन्छन्- राजीनामा माग्नेहरुले राजनीतिबाट सन्यास लिए हुन्छ
काठमाडौं , फागुन १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् । सोमवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक प्रवक्ता









