Jagaran News

गृहमन्त्री थापाले प्रचण्ड र नेपाललाई भने -अविश्वास प्रस्ताव फिर्ता लिनुस् र सच्चिनुस् , अन्तिम अवसर यहि हो

काठमाडौं , फागुन १७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई सच्चिन आग्रह गरेका छन् । सोमबार केपी शर्मा ओली नेतृत्वको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई

माल्दिभ्समा प्रियंका- आयुष्मानको यस्तो रोमान्टिक अवतार !

काठमाडौं, फागुन १७ । अहिले नेपाली अभिनेत्री प्रियंका कार्की माल्दिभ्स पुगेकी छन् । कार्की छुट्टी मनाउन भन्दा पनि ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् । गत शनिबार उनको

प्रधानसेनापति थापाले लगाए कोरोनाको खोप

काठमाडौं, फागुन १७। प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। थापाले छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा खोपको पहिलो डोज लिएको नेपाली सेनाले जनाएको छ।नेपालमा चार लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप

आज पनि बढ्यो सुनचाँदीको मुल्य , कति पुग्यो तोलाको ?

काठमाडौँ फागुन १७ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार

आगामी वर्ष २०७८ मा तीन दशैँ

काठमाडौँ , फागुन १७ । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार

प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौं , फागुन १७ । साविक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

दाहाल–नेपाल समूहको सचिवालय बैठकले गर्यो यस्ता दुई निर्णय

काठमाडौं , फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको बैठक आज बसेको छ ।योसँगै बैठकले दुई वटा निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

आजबाट समाप्त भयो यस वर्षको जाडो, प्रि–मनसुन सुरु

काठमाडौं , फागुन १७ । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान

काठमाडौँ , फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते संसद अधिवेशन आह्वान गरेकी हुन्

क्लासिक टेकको नेसनल ब्याकबोनमा क्षति पुर्याएर इन्टरनेट अबरुद्ध पार्ने एक पूर्व कर्मचारी पक्राउ

काठमाडौं, १७ फागुन । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याईएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसह? तोडफोड गर्ने एक पूर्व

म्यान्मारमा प्रहरीले चलायो गोली, १८ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ , फागुन १७ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई ‘अहिलेसम्मकै घातक’ भनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो ।

ओली नेतृत्वको सरकार विस्थापन गर्न कठिन

काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ ।