Jagaran News

महासचिव पौडेलको प्रस्तावः सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं

काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको

सकियो नेकपा सचिवालय बैठक, ओलीको छुट्टै प्रतिवेदन पेस हुने, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक पनि बस्ने

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक सकिएको छ । फेरि अब १० दिनपछि पुनः बस्ने गरी बैठक सकिएको हो । आगामी बैठकमा अध्यक्ष

नेप्से सूचक २३. ३२ अंकले बढ्यो, ४ अर्ब ७९ लाख बढीको कारोबार

काठमाडौं, मंसिर ३ । बुधबार नेप्से सूचक २३।३२ अंकले बढेको छ । समग्रमा बजार १.,३६ प्रतिशतले बढेर १७४१.८१ बिन्दुमा अडिएको छ । १९४ कम्पनी सामेल भएको बजारमा ४ अर्ब ७९

नेपाल सरकार र विश्व बैंकबीच ४२ अर्बको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौँ , मंसिर ३ । नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ ।नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा

नेकपाको किचलोले प्रणालीमाथि नै भ्रम पैदा गर्‍यो : सहमहामन्त्री महत

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको बताएका छन् ।

निःशुल्क खाना खुवाउने ठाउँ खुलामञ्‍चबाट थापाथली सारियो

काठमाडौं , मंसिर ३ । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्‍चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसूति गृहपछाडि सारिएको छ । खुलामञ्‍चमा खाना खुवाउँदा धुवाँधुलो हुने र

मोदी र बाइडेनबीच फोन वार्ता, यी विषयमा भयो कुराकानी

काठमाडौं, मंसिर ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफू सधैँ खुल्ला र

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू, प्रधानमन्त्री ओली पनि सहभागी

  काठमाडौँ, मंसिर २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे सुरू भएको बैठकमा प्रथम अध्यक्ष केपी शर्मा ओली

शीर्ष नेताहरूलाई भीम रावलको चेतावनी – पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौं

काठमाडौँ, मंसिर ३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुट्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। नेकपाको सचिवालय समितिको बैठक आज (बुधबार)

अर्थमन्त्री पौडेल र वामदेव गौतमबीच भेटवार्ता, फुटको संघारमा पार्टी

काठमाडौं , मंसिर ३ । केही समयदेखि नेकपामा चरम विवादको अवस्था सिर्जना भएको छ । नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसैबीच

विभाजनको संघारमा नेकपा: नेताहरुको दौडादौड , प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, मंसिर ३ । बुधबार दिउँसो २ बजेका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली यतिबेला शीतल निवास पुगेका छन्।सत्तारुढ दल नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली कठिन मोडमा पुगेका

सकियो नेपालीको दोस्रो ठूलो चाड तिहार 

काठमाडौँ , मंसिर २ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार