टोखामा ३५ रोपनी क्षेत्रफमा पार्क निर्माण गर्न छलफल

मानव अधिकारका लागि महिला, एकल महिला समूहद्वारा आयोजित अन्तक्र्रियामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीलगायत । उक्त समूहले मुलुकको समग्र विकासमा महिला वर्गको योगदानलाई स्मरण गर्ने गरी टोखामा निर्माण गर्न लागेको पार्ककाबारे सहभागीबाट छलफल गरिएको छ । करीब ३५ रोपनी क्षेत्रफमा फैलिने उक्त पार्कको थप अध्ययन, अनुसन्धानका साथै विस्तृत परियोजना प्रतिवेदन निर्माण भइरहेको छ । तस्वीरः कृष्णराज गौतम, रासस

प्रतिक्रिया दिनुहोस्