Jagaran News

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता

काठमाडौ , फागुन ११ । कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट

भारत–इङल्यान्ड टेस्ट सिरिजको तेस्रो खेल भोली हुने , दुबै जित निकाल्ने दाउमा

काठमाडौं, फागुन ११ । भारत–इङल्यान्ड टेस्ट सिरिजको तेस्रो खेल बुधबार हुने भएको छ ।उक्त चार खेलको टेष्ट सिरिजको तेस्रो खेल अहमाबादको माटेरा स्टेडियममा हुने भएको हो । खेलमा दुवै टोली

धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं, फागुन ११ । प्रहरीले धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बस्ने टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव

१४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने पक्राउ

काठमाडौं, फागुन ११ । १४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउंपालिका ४ स्थायी वतन काठमाडौं चक्रपथमा बस्ने ३५ वर्षीय राम कुमार

थप ११० जनामा कोरोना संक्रमण पुष्टि , ४ संक्रमितको मृत्यु

काठमाडौँ, फागुन ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

सुरक्षा परिषद बैठक: मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं, फागुन ११ । सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। मंगलबार विहान प्रधानमन्त्री निवास बालवाटारमा बसेको परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको

प्रधानमन्त्री ओलीले परिवारसँग मनाए ७०औं जन्मदिन

काठमाडौं , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । उनले परिवारसँग आफ्नो जन्मदिन मनाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले पिता मोहनप्रसाद ओलीबाट

२१ अङ्कले घट्यो नेप्से, आठ अर्ब ५६ करोडको सेयर किनबेच

काठमाडौं , फागुन ११ ।साताको तेस्रो दिन मंगलबार नेप्से ओरालो लागेको छ। दिनभरको उतारचढावपछि मंगलबार शेयर बजार परिसूचक नेप्से २१ अङ्कले घटेको छ । मङ्गलबार बजार खुल्नेबित्तिकै घट्न थालेको नेप्से

ओलीको स्वेच्छाचारीता अन्त्यको लागि पनि चुनाब आवश्यक: कमल थापा

काठमाडौं, फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् । संसद विघटन सम्वन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने

मन्त्रिपरिषद् बैठक : विप्लव समूहबारे छलफल, प्रतिबन्ध फुकुवा गर्ने विषयमा के भयो कुराकानि ?

काठमाडौं , फागुन ११ । पछिल्लो समय सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गरिरहेको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक

पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

काठमाडौं, फागुन ११ । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो

महिला लघुवित्तको आईपीओ शुक्रवार बाँडफाँट गर्ने तयारी

काठमाडौं, फागुन ११ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवारसम्म बाँडफाँट गर्ने तयारी भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि- अलोटमेण्ट गरी शुक्रवारसम्म बाँडफाँट