
गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला
काठमाडौं, फागुन १० । गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

कोरोनाविरुद्धको खोप अभियानः नेपाल अन्य देशभन्दा अगाडि
काठमाडौं , फागुन १० । विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको

मेलम्चीको पानी काठमाडौं पठाउन आज सुरुङ परीक्षण गरिंदै, कहिले आइपुग्ला धारामा अब पानी ?
काठमाडौं, फागुन १० । वहुप्रतिक्षित मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन आज देखि सुरुङ परीक्षण गरिंदैछ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिन थालेको हो । तीन

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्था कडा
काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदैछन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान

मानव सेवा आश्रमलाई एसबिआई बैंकको सहयोग
काठमाडौं, ९ फागुन । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानव सेवा आश्रममा आवश्यक सोलार वा६र हि६र, ज्ञण् ओ६ा बंक बे८, मास्क तथा स्यानि६ाइजर प्रदान गरेको ५

फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी
काठमाडौं, फागुन ९ । सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी गरेको छ । यसका लागि आज मात्रै भारतबाट १० लाख डोज खोप नेपाल आइपुगेको छ

सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहद्वारा ९ बुँदे सहमति (पूर्णपाठसहित)
काठमाण्डौ , फागुन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको छ । सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आइपिओ स्वीकृत
काठमाडौं , फागुन ९ । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति दिएको छ । उक्त कम्पनीलाई प्रतिकित्ता ६६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता

काठमाडौं उपत्यकामा ४९ सहित थप ८० जनामा कोरोना संकंमण , १२१ जना संक्रमणमुक्त
काठमाडौं, फागुन ९ । नेपालमा पछिल्लो ३४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना पुष्टि

म्यान्मारमा प्रदर्शनकारीमाथि गोली प्रहार हुँदा दुईको मृत्यु
काठमाडौं, फागुन ९ । म्यान्मारमा सैनिक ‘कू’को विरोधमा भएको प्रदर्शनका क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।सैनिक शासकले गरेको यस दमनको संयुक्त राष्ट्रसंघको निन्दा गरेको छ। लोकतन्त्र पक्षधरहरूले गरेको

नेप्से साढे तीन अङ्कले बढ्यो, कारोबार रकम कति ?
काठमाण्डौ, फागुन ९ । शेयर बजार आइतवार साढे तीन अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ३ दशमलव ६६ अङ्कले बढेर २६ सय ४० अङ्कमा पुगेको हो । आइतवार जलविद्युत् समूहको

पुश्कल शर्माको ‘ के दिऊ मायालाई चिनो’युटुव ट्रेडिङको २४ नम्बरमा(भिडियोसहित)
काठमाडौं , फागुन ९ । लोकप्रिय गायक पुस्कल शर्माको के दिऊ मायालाई चिनोु युटुव ट्रेडिङको २४ नम्बरमा आइपुेको छ । गीत भर्खेरै मात्र बजारमा आएको हो । यस गीतमा शर्मालाई









