सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसदको नाम मनोनयन, को को भए मनोनीत ?
सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसदको नाम मनोनयन, को को भए मनोनीत रु
काठमाडौँ , चैत ३ । प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा डा। डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।















प्रतिक्रिया दिनुहोस्