२८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्याउँः नेता नेपाल
काठमाडौं, चैत २ । नेकपा एमालेका रिष्ठ नेता माधव कुमार नेपालले गएको फागुन २८ गतेको निर्णय खारेज गर्नुपर्ने बताएका छन् ।
नेता नेपालले यस्तो बताए पनि यता फागुन २८ गतेको निर्णय मान्न अध्यक्ष केपी शर्मा ओली तयार भभएका छैनन् । उनले २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य स्थितिमा पुर्याउनुपर्ने बताए ।
एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले फागुन २८ को निर्णय मान्य नहुने अडान राखेको छन् ।
बैठकपछि नेता नेपालले अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो त्यहि अवस्थाको संरचना कायम राख्नुपर्ने औंल्याएका छन् ।















प्रतिक्रिया दिनुहोस्