
आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै , राजनीतिक खिचातानीले जनतामा निराशा
काठमाडौँ , फागुन ७ । आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले मानव साङ्लोले घे¥यो टुँडिखेल
काठमाडौं, फागुन ६ । चौथो चरणको पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज मानव साङ्लो बनाएर टुँडिखेललाई घेरेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनलमा रहेको

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, फागुन ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

चिकित्सकको शुल्क वृद्धिमा स्वास्थ्य मन्त्रालयको आपत्ति, पुरानै शुल्क कार्यान्वनय गर्न निर्देशन
काठमाडौं, फागुन ६ । हिजो मात्रै चिकित्सकको परामर्श शुल्क बढेको थियो । बुधबार अफिनका अध्यक्ष बसन्त चौधरी र संघका अध्यक्ष डा. त्रिलोचन कार्कीले विज्ञप्ति सार्वजनिक गर्दै चिकित्सकको शुल्क बढाएका हुन्

आइएमई मोटर्स प्रा. लिद्धारा अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण
काठमाडौं , फागुन ६ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी Viking 222 मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । व्यावसायिक

बेरोजगार हुनुहुन्छ ? अब साधना लघुवित्तमा रोजगारी अवसर
काठमाडौं, फागुन ६ । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले यहि फागुन

थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
काठमाडौं , फागुन ६ । नेपालमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९६ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

नेप्सेमा हरियाली : २५ अंकले बढ्दा आठ अर्ब ७६ करोडको कारोवार
काठमाडौं , फागुन ६ । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्सेमा हरियाली छाएको छ । नेप्से आज २५ दसमलव २३ अंकले बढेर २६ सय ३६ दसमलव ६८ बिन्दुमा

घाँस काट्न गएका ३ किशोरी खेतमै बेहोस अवस्थामा भेटिए, घटना रहस्यमय
काठमाडौं, फागुन ६ । भारतमा एउटा रहस्यमय घटना घटेको छ । भारतको उन्नाव जिल्लामा ३ किशोरी खेतमा बेहोस अवस्थामा फेला परेका छन् । यो घटनाले त्यहाँ हंगामा नै मच्चियो ।

पार्टीभित्रको विवादमा संविधानका धारा देखाएर संसद् विघटन गर्न मिल्दैन : एमीकस क्युरी शाक्य
काठमाडौँ , फागुन ६ । पार्टीभित्रको विवादलाई देखाएर प्रतिनिधिसभा विघटन गर्नु संविधानसम्मत् नभएको एमीकस क्युरी वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताएका छन् । बिहिबार प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय

टेक्सासमा आँधीबेहरीबाट २१ जनाको मृत्यु, अझै चिसो हावा चल्ने चेतावनी
काठमाडौँ , फागुन ६ । अमेरिकाको टेक्सासमा आँधीबेरीबाट २१ जनाले ज्यान गुमाएका छन् । यस आँधीबेरीले त्यहाँको विद्युत आपुर्ति पनि बन्द भएको छ भने मानिसहरु बीचबाटोम नै अलपत्र परेका छन्

कांग्रेसले पार्टीको क्रियाशील सदस्यता आगामी असार ७ भित्र टुङ्गो लगाउने
काठमाडौँ , फागुन ६ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले












