
नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल
काठमाडौं, माघ १८ । सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ । सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
काठमाडौं , माघ १८ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८

काठमाडौंमा पनि भेटियो बर्डफ्लु , साढे २५ सय पन्छी नष्ट
काठमाडौं, माघ १८ । बर्डफ्लु देखिएपछि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा साढे २५ सय पन्छी नष्ट गरिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय कृषकले पालेका हाँस,

एपिएफलाई हराउदै आर्मी क्लबले जित्यो पिएम कपको उपाधि
काठमाडौँ ,माघ १७ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका विभागीय टोली नेपाली सेनाले जितेको छ । आर्मी क्लबले शनिबार सम्पन्न फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले पराजित

नेकपा फुटेको होइन, केही मान्छे बाहिरिएका हुन्ः प्रधानमन्त्री ओली
काठमाडौं, माघ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्।शनिबार चितवनमा आयोजित आफू पक्षको भेलालाई सम्बोधन गर्दै ओलीले

कोरोनाविरुद्ध खोप अभियान : चार दिनमा ६४ हजारले लगाए खोप
काठमाडौँ ,माघ १७ । कोरोनाविरुद्धको खोप अभियानको चौथो दिनसम्म देशभर ६४ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा

१०९ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौँ, माघ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार८५४ पुगेको छ । स्वास्थ्य

संसद् बैठक बोलाएर ओलीलाई कारबाही गर्ने तागत छ हामीसँग, अदालतमा मुद्दा भएर मात्रै चुप बसेका हौँ : प्रचण्ड
काठमाडौँ, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने दाबी गरेका छन् । शनिबार कैलालीको

तीन महीनाभित्र सबै नागरिकलाई खोप पुर्याउँछौँ– स्वास्थ्यमन्त्री
काठमाडौँ, माघ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताएका छन् । शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुगेका मन्त्री

कोरोना खोप अभियानः ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
काठमाडौँ, माघ १७ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी

आहा रारा गोल्डकप चैत १७ देखि सञ्चालन हुने
कास्की , माघ १७ । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको

प्रधानमन्त्री ओलीको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने
काठमाडौँ, म्ँघ १७ । चितवनको भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने भएको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम बहिष्कार


