Jagaran News

अमेरिकामा लगातार हिमआँधीः २० जनाको मृत्यु

काठमाडौं, फागुन ५ । संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधी आएको छ । यस हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी

काठमाडौं महानगरले गर्यो १८ सय कर्मचारीको स्वतः एक तह बढुवा

काठमाडौं, फागुन ५ । काठमाडौं महानगरपालिकाले १८ सय कर्मचारीको एक तह स्वतः बढुवा गरेको छ । महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह बढुवा गरेको हो । महानगरपालिकाले कर्मचारी

२ खेल अगाडी नै एपीएफले जित्यो राष्ट्रिय महिला लिगको उपाधि

काठमाडौं, फागुन ५ । विभागीय टिम एपीएफ क्लबले दुई खेल अगाडी नै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले

भागरथीको हत्याका अभियुक्त सार्वजनिक, अनुसन्धानमा शंका नगर्न प्रहरीको आग्रह

काठमाडौँ, फागुन ५ । बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले

भागरथीका दाईले दिए हत्याका आरोपी भट्टविरुद्ध जाहेरी

काठमाडौं, फागुन ५ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै एक जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ। भागरथीका दाई शंकर भट्टले छिमेकी १७ वर्षीय दिनेश

भोलिदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने

काठमाडौं , फागुन ५ । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा

९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ

काठमाडौं , फागुन ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित एक इन्जिनियरलाई पक्राउ गरेको छ। धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी हुन। ठेक्का सम्झौता अनुसारको काम

एमिकस क्युरीका सदस्य खरेल भन्छन्- संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार दिएकै छैन

काठमाण्डौ , फागुन ५ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोध हुँदै आएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध

अपराधीलाई कारवाहीको दायरामा ल्याएको भन्दै स्थानीयले लगाइदिए डीआईजी सुवेदीसहितका प्रहरी अधिकृतलाई फूलमाला

काठमाडौं, फागनु ५ । भागरथीको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनको कठघरामा उभ्याएको भन्दै दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका छन्। घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश

भारतमा बस दुर्घटनाः मृत्यु हुनेको संख्या ५० पुग्यो, बेपत्ताको खोजी कार्य जारी

काठमाडौँ । भारतको मध्यप्रदेशमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । भारतीय समाचार एजेन्सी एएनआइले मंगलबार भएको सो दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको जानकारी दिएको छ ।

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

काठमाडौँ , फागुन ५ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा

भागरथी हत्या प्रकरण : आरोपितलाई म्याद थप गर्न आजै जिल्ला अदालत लगिने

काठमाडौं, फागुन ५ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।