
कोरोना महामारीः विश्वमा संक्रमितको संख्या ११ करोड नाघ्यो, २४ लाख २८ हजारको मृत्यु
काठमाडौँ, फागुन ५ । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ–, फागुन ५ । सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ। बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। नेपाल सुन चाँदी महासंघले कोरोना

नेशनल माइक्रोफाइनान्सको साधारण सभा चैत ५ मा
काठमाडौं, ५ फागुन । धादिङ्ग बेसीको धादिङ्गमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत ५ गते सोमबार हुने भएको छ । उक्त संस्थाले सभामार्फत घोषणा गरेको

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
काठमाडौँ , फागुन ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन ( आन्तरिकतर्फ)को

भागरथी हत्या प्रकरणः घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियुक्तको बयान
काठमाडौं, फागुन ५ । १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म

महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा शर्मा मनोनयन , बीमा समितिमा सपथ ग्रहण
काठमाडौं , फागुन ४ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । फागुन ३ गते सम्पन्न तेस्रो

महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउँदै , भयो सम्झौतामा हस्ताक्षर
काठमाडौँ , फागुन ४ । कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । गौचरनको रूपमा परिणत भएको सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य
काठमाडौँ , फागुन ४ ।कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसायबीच पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको

बैतडीमा कांग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण, झडपमा ६ जना घाइते
काठमाडौं, फागुन ४ । बैतडी जिल्लामा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा दोहोरो झडप भएको छ । जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो। कांग्रेसको

नेपाल टेलिकमले सुरु गर्यो एनटी च्याटबोट सेवाको शुभारम्भ, यसरी लिनुहोस् सेवा
काठमाडौं, फागुन ४ । नेपाल टेलिकमले एनटी च्याटबोट सेवा शुभारम्भ गरको छ । विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने

धनगढि स्थित त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु
काठमाडौं, ४ फागुन । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल

देशभर थपिए १०५ जना संक्रमित , मृत्यु शून्य , अहिलेसम्मको विवरण यस्तो छ
काठमाडौं, फागुन ४ । नेपालमा पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुने मध्ये ४० महिला र ६५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले




















