
भारतमा ११ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई मृत्युदण्ड, यस्तै कानुन नेपालमा पनि आवश्यक छ त ?
काठमाडौं, फागुन ४ । भारतमा ११ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने प्रधानाध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको छ।भारतको बिहार राज्यको राजधानी पट्नामा रहेको विद्यालयमा कक्षा पाँचमा पढ्ने बालिकामाथि प्रधानाध्यापक अरविन्द कुमारले

अझै लागेन भागरथीका हत्याराको पत्ता : कारबाहीको माग गर्दै महिला कानून व्यवसायीले बुझाए गृहमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं, फागुन ४ । भागीरथी भट्टको हत्यारा अर्झै पनि पक्राउ पर्न सकेको छैन । सरकारले अनुसन्धान अगाडि त बढायो तर हत्यारा भने अझै पत्ता लाग्न नसकेको हो । अपवरुाधीलाई छिटो

सुनचाँदीको मुल्यमा वृद्धि, आज कति पुग्यो तोलाको ?
काठमाडौँ , फागुन ४ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले बढेर ९० हजार ९

भारतको मध्य प्रदेशमा यात्रुवाहक बस दुर्घटना : ३५ जनाको मृत्यु
काठमाडौं, फागुन ४ । भारतको मध्य प्रदेशमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । दुर्घटना भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान भएको

अझै पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन ४ । नेपालमा अझै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज प्रदेश–न १, गण्डकी प्रदेश र सुदूर

आज श्रीपञ्चमी ! विद्याकी देवी सरस्वतीको पूजाआजा गरेर मनाइँदै
काठमाडौं , फागुन ४ । आज श्रीपञ्चमी पर्व । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आरधना गरी श्रीपञ्चमी पर्व मनाइन्छ । वसन्त पञ्चमीको दिन सरस्वतीको

धमाकेदार अफरको साथ क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसैन
काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता हुसैन सँगको

प्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं , फागुन ३ । प्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने
काठमाडौं, फागुन ३ । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक बिओके क्यापिटलले बताएको छ ।

कोरोनाविरुद्धको दोस्रो डोज खोप आठ हप्तापछि मात्रै लगाइने
काठमाडौं, फागुन ३ । नेपालमा दोस्रो चरणको कोरोना खोप अभियान चलीरहेको छ । यसैबीच नेपालमा लगाइएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज पहिलो डोज लगाएको ८ हप्तापछि मात्र

थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु , १४४ डिस्चार्ज
काठमाडौँ, फागुन ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

दुई देशका राजदूतद्वारा राष्ट्रपति भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ , फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित




















