Jagaran News

थप २८३ जनामा कोरोना संक्रमण पुष्टि , ३ संक्रमितको मृत्यु

काठमाडौं, माघ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

बझाङमा खुँडा प्रहार गरी युवकको हत्या:  संलग्नलाई कारबाही गर्न कांग्रेसको माग , बजारमा टायर बाल्दै नाराबाजी

काठमाडौं, माघ १४ । बझाङको छविसपाथिभेरा गाउँपालिका ३ का तरुण दलका स्थानीय नेता अमृत सिंहमाथि खुँडा प्रहार गरी हत्या गरिएको छ । मंगलबार २७ वर्षीय सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले

ज्योति विकास बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १४ माघ । ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना भाइरस ९कोभिड(१९० महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी

कोरोना महामारीः विश्वभर संक्रमितको संख्या १० करोड नाघ्यो

काठमाडौं, माघ १४ । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । विश्वभरी कोरोना भाइरस संक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । सात करोड २९ लाख

प्रधानमन्त्री ओलीले गरे खोप अभियानको निरिक्षण

काठमाडौँ , माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको निरीक्षण गरेका छन् । आजबाट सुरु भएको खोप अभियान अन्र्तगत काठमाडौं उपत्यका लगाएत सातै प्रदेशमा खोप अभियान चलीरहेको

दोहोरो अंकले बढ्यो सेयर बजार , ८ अर्बको कारोबार

काठमाडौं, माघ १४ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । मंगलबार १७ अंकले घटेको सेयर बजार बुधबार  भने फेरी उकालो लागेको हो । १८

कुमारी बैंक र अश्री ज्वेलर्स बिच सहकार्य

काठमाडौं,माघ १४ । कुमारी बैंक र सुनचाँदी हिरा लगायत अन्य बहुमुल्य रत्नहरुको हस्त निर्मित गरगहनाहरुका लमगि परिचित गहना घर अश्री ज्वेलर्स प्राइभेट लिमिटेडका बिच छुट सम्बन्धी सम्झौता भएको छ ।

उपाध्यक्ष गौतमले गरे नेकपा एकता अभियानको घोषणा: भने -आफु प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु

काठमाडौं , माघ १४ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ । ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिएको हो । यसरी दुईतिहाइको

प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ , माघ १४ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटन विरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले

कोरोना खोप लगाएका भन्छन् – सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

काठमाडौं , माघ १४ । नेपालमा कोरोना खोप अभियान आजबाट सुरु भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोजको खोप अभियान आजबाट सुरु गरिएको हो । खोप अभियानको प्रधानमन्त्री

प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा प्रचण्ड- नेपाल पक्षका नेता कार्यकर्ताद्वारा धर्ना

काठमाडौं , माघ १४ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले आन्दोलन गरिरहेको छ । आन्दोलन गर्ने क्रममै माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी राखेको छ । आन्दोलनमा गर्ने

सिटिजन्स बैंककर्पोरेट पे प्रणालीमा आबद्ध

काठमाडौं, माघ १४ । सिटिजन्स बैंककर्पोरेट पे प्रणालीमा आबद्ध भएको छ । यसका लागि   सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता