राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाँदै
काठमाडौं , असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी (बुधबार) म्यानमार जाने भएकी छन् । भण्डारी पाँच दिने भ्रमणमा म्यानमारको राजकीय भ्रमणमा जाने भएकी हुन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी
फूलमा आत्मनिर्भर बन्दै : यस वर्ष तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने
काठमाडौ, असोज २७ । यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष भारतमा ल्याइने फुलको आयातीतमा कमी आउने भएको छ ।
प्लेन ढिलो भएको भन्दै सांसद साहद्वारा बुद्ध एयरको काउन्टरमा तोडफोड भएपछि …….
काठमाडौं, असोज २७ । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन्। बुद्ध एयरको फ्लाइट डिलो भएको भन्दै सर्लाही–१ बाट निर्वा्चित प्रतिनिधिसभा सांसद प्रमोदकुमार
भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु, दुईतले घर भत्कियो
काठमाडौं, असोज २७ । भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा सोमबार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको हो । मऊ
मकवानपुरको एक वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ
काठमाडौं, असोज २७ । मकवानपुरको एक वडा कार्यालयमा आगजनी गरिएको छ । आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयोजनका सामग्री जलेको प्रहरीले जनाएको छ । उत्तरी मकवानपुरको
नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको छ : उपप्रधानमन्त्री पोखरेल
काठमाण्डौ , असोज २७ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन् । ‘सिल्क रोड युथ फोरम’ ले सोमबार राजधानीमा आयोजना
चिनियाँ टोलीले फेरि दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने
काठमाडौं, असोज २७ । चिनियाँ टोलीले फेरि दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान,
कौडा खेलिरहेका ११ जना प्रहरीद्वारा पक्राउ
काठमाडौं, असोज २७ । कौडा खेलिरहेका ११ जनालाई प्रहरलिे पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वुढानिलकण्ठ नपा वडा नं
गृहमन्त्री थापाले दिए सी भ्रमणको सुरक्षा व्यवस्थाप्रति सुरक्षाकर्मीलाई धन्यवाद
काठमाडौं , असोज २७ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थाको प्रशंसा गर्दै सुरक्षाकर्मीलाई धन्यावाद दिएका छन् । सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै
नयाँ सभामुखका लागि नेताहरुबीच दौड तिव्र, ओली – प्रचण्डको समर्थन कसलाई ?
काठमाडौं , असोज २७ । नयाँ सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच दौड तिव्र भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पद नेपाल कम्युनिष्ट पार्टीले दाबी
भारतीय गायक टोनी कक्कर नेपाल आउँदै
काठमाडौं, असोज २७ । भारतीय गायक टोनी कक्कर नेपाल आउन लागेका छन् । उनी अक्टुबर २५ मा क्लब फरेनहाइटमा आयोजना हुने एक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । क्लबले
चितवनमा उपनिर्वाचनः कांग्रेसद्वारा उम्मेदवार तय
काठमाडौं, असोज २७ । नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेको हो । कांग्रेसले यस्तो निर्णय