माओवादी केन्द्रमा फर्कने सम्भावना देख्दिनँ : मन्त्री भट्ट
काठमाडौं, फागुन २६ । उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्।
संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । पार्टीले समर्थन फिर्ता लिए पनि आफू नफर्कने उनको भनाइ रहेको छ ।
नेकपा नाम विवादको सर्वोच्च अदालतले फैसला गरेसँगै अहिले माओवादी र एमाले पुरानै अवस्थामा फर्केका छन् ।















प्रतिक्रिया दिनुहोस्