एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाइयो , भट्टलाई जिम्मेवारी
काठमाडौं, फागुन २८ । भीम रावललाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाइएको छ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटिको बैठकले रावललाई जिम्मेवारीबाट हटाएर लेखराज भट्टलाई इन्चार्ज बनाएको हो।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका भट्ट माओवादी केन्द्रका तत्कालीन सुदूरपश्चिम संयोजक हुन्। पार्टी एकिकरणपछि प्रचण्डसँग असन्तुष्ट बनेका भट्ट ओलीतिर लागेका थिए।















प्रतिक्रिया दिनुहोस्