सिरहा बम विस्फोट : ८ जना घाइते, भण्डारीको अवस्था गम्भीर, गोइत समूह संलग्न रहेको आशंका

काठमाडौं , चैत १ । सिरहा लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा घाइते हुनेको संख्या ८ पुगेको छ ।

घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत रहेका छन् । भण्डारीको अवस्था गम्भीर छ ।

मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउसो विस्फोट भएको थियो । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ ।

घटनामा संलग्न समूहको खोजी कार्य सुरु भइसकेको  सुरु भइसकेको

प्रतिक्रिया दिनुहोस्