Jagaran News

मौसमः साँझपख मेघगर्जन र हावाहुरी चल्ने

काठमाडौं, १ चैत । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने संभावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौ., १ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका

बहालवाला मन्त्री सहित २३ जनालाई कारबाहीको निर्णय

काठमाडौं, १ चैत्र । बहालवाला मन्त्री सहित २३ जनालाई कारबाहीको निर्णय हुने भएको छ । शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर २४ घन्टे अल्टिमेटम दिएकोमा आजको बैठकले कारबाही गर्ने

३५ वर्षीय युवक मृत फेला,

काठमाडौं, १ चैत । चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको

जुम्लाको, नराकोटमा आँखा उपचार केन्द्र स्थापना, विरामीलाई राहत

काठमाडौं, १ चैत । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धँुवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो

महासङ्घ अध्यक्षमा श्रेष्ठ

काठमाडौं, १ चैत । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

जसपाले अब सरकारको नेतृत्व दाबी गर्ने

काठमाडौँ, फागुन २८ । नयाँ सत्ता समीकरणका लागि यतिबेला नेताहरु छलफलमा जुटेका छन् । नेकपा एमाले र कांग्रेसले जसपासंगको छलफललाई तिब्रता दिएका छन् । जसपा अहिले तानातानको अवस्थामा छ ।

पशुपतिनाथ मन्दिर साविकअनुसार नै खुला हुने, शनिबार साधु सन्तको बिदाइ

काठमाडौँ , फागुन २८ । पशुपतिनाथ मन्दिर अब साविकअनुसार नै खुला हुने भएको छ । महाशिवरात्रिदेखि मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको हो । कोरोना सङ्क्रमण

नेकपा एमालेले तोक्यो सातै प्रदेशमा इन्‍चार्ज , कुन प्रदेशमा को भए ?

काठमाडौँ , फागुन २८ । नेकपा एमालेले सातै प्रदेशमा इन्‍चार्ज तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो । प्रदेश १ को इन्‍चार्जमा

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाइयो , भट्टलाई जिम्मेवारी

काठमाडौं, फागुन २८ । भीम रावललाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटिको बैठकले रावललाई

साताको नेप्से २४ सय ५८ अंकमा : १३ अर्ब ८५ करोडको सेयर कारोवार

काठमाडौं , फागुन २८ । यो साता नेप्से २४ सय ५८ दसमलव ४८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दसमलव २३ अंकमा पुगेको छ ।

सर्वोच्चमा २ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस

काठमाडौं , फागुन २८ । सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । शुक्रवार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्यायापरिषद्को बैठकले त्यस्तो