उपनिर्वाचन २०७६ : मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधनमा रोक
काठमाडौं, मंसिर १२ । जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक
अर्घाखाँची बस दुर्घटना अपडेट: मृतक १९ जनाको सनाखत
काठमाडौं, मंसिर १२ । अर्घाखाँची बस दुर्घटनाका मृतक १९ जनाको सनाखत भएको छ । अर्घाखाँचीको सन्धिखर्क कपिलवस्तुको गोरुसिङ्गे आउँदै गरेको बस दुर्घटनामा मृत्तक १९ जनाको २४ घण्टापछि सनाखत भएको हो
ट्रकको ठक्करबाट चितवनमा १ जनाको मृत्यु
काठमाडौं, मंसिर १२ । पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
काठमाडौं , मंसिर १२ । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न
सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा, भारतले कब्जा गरेको नेपाली भूमिमा सरकार किन मौन ?
काठमाडौं, मंसिर १२ । भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले
सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने, नेपालको पहिलो खेल भुटानसँग
काठमाडौं, मंसिर १२ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रतियोगिताको उद्घाटन
उदयपुरबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ
काठमाडौं, मंसिर १२ । उदयपुरबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् । उदयपुर बेलका नगरपालिका-३ सातपत्रेबाट कटुवा पेस्तोल एक थान र सोको गोली एक राउण्डसहित सोही ठाउँका
१३ औं साग: पुरुष फुटबलमा भारत सहभागी नहुने
काठमाडौं , मंसिर १२ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार सागमा भारतले अन्तिम अवस्थामा आएर सहभागी
अर्घाखाँची बस दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुस्ख व्यक्त
काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुस्ख व्यक्त गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवंगत भएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै
अस्पतालबाटै प्रधानमन्त्रीको ट्विट: स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ
काठमाडौं, मंसिर १२ । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री
नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर
काठमाडौं , मंसिर १२ । अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना
नेपालका लागि नेपाली अभियानबाट निकालीए ज्ञानेन्द्र शाही
काठमाडौँ , मंसिर १२ । नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइएका छन् । अभियानको बुधबार बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको हो । भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी