
राष्ट्रिय वाणिज्य र महालक्ष्मीबीच कर्जा सम्झौता
काठमाडौँ , पुस २ । राष्ट्रिय वाणिज्य र महालक्ष्मीबीच कर्जा सम्झौता भएको छ । बैंक र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यी एजेण्डामा हुनेछ छलफल
काठमाडौं, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश

मन्त्री श्रेष्ठ भन्छन्- शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ
काठमाडौं, पुस २ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा

सुरु भयो नेपाल-भारत नियमित उडान, पहिलो उडानमै गए १४१ यात्रु भारत
काठमाडौं , पुस २ । आजबाट नेपाल-भारतबीच नियमित हवाई उडान सुरु भएको छ । नौ महिनापछि नियमित हवाई उडान सुरु भएको हो । नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली उडान गरेको छ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कोरोबार ?
काठमाडौं, पुस २ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९३ हजार ५०० रुपैयाँ

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाः ३ जनाको मृत्यु
काठमाडौं , पुस २ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु २ ख १४१५

मेगा बैंकले १३ प्रतिशत लाभांश दिने
काठमाडौँ, पुस २ । मेगा बैंकले १३ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको आज (बिहीबार) बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा सम्पन्न
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको

नेकपाको स्थायी कमिटी बैठक सकियो, अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते
काठमाडौं , पुस १ । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक भर्खरै सकिएको हो । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । अध्यक्षद्वय

ओली र प्रचण्डबीच चार बुँदे सहमति, यी हुन् समझदारी
काठमाडौँ , पुस १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चार बुँदे सहमति भएको छ । आज प्रधानमन्त्री निवास

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत
काठमाडौं , पुस १ । महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत दिइने भएको छ । बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग
काठमाडौं , पुस १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेको छ । आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले तत्काल संसद अधिवेशन बोलाउन




