Jagaran News

ओलीपक्षीय केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। अहिले दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।

भक्तपुरबाट ४२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

काठमाडौं, फागुन २८ । प्रहरीले भक्तपुरबाट ४२ लाख ३० हजार रुपैयाँ नगद सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यबिनायक नगरपालिका २ बालकोट बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ, फागुन २८ । नेपाली बजारमा आज सुनको ओरोलो लागेको छ । आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

पहिलो पटक बोलायो एमालेले केन्द्रिय कमिटी बैठक, यस्तो एजेण्डा

काठमाडौँ, फागुन २८ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइ दिएपछि एमालले केन्द्रीय कमिटी बैठक डाकेको छ । बैठक चैत १ गते बस्ने गरि बोलाएको हो

लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भयो : प्रचण्ड

काठमाडौँ, फागुन २८ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई

एमाले र जसपाबीच छलफलः माग सम्बोधनमा प्रधानमन्त्री सकारात्मक, बैठक आज पनि बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले र जनता समाजवादी पार्टी जसपा शीर्ष नेताबीच सत्ता सहकार्यका विषयमा भएको छलफल सकारात्मक मोडतर्फ अघि बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको

काँग्रेसमा आन्तरिक किचलो बढ्दो, देउवाको भागमा अपजस मात्र

काठमाण्डौ , फागुन २८ । तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता

१ लाख ६३ थान नक्कली नोटसहित डान्सबारबाट दुई जना पक्राउ

काठमाडौं, फागुन २७ । काठमाडौं महानगरपालिका(४ सुकेधारास्थित आयुष डान्सबारबाट एक हजार दरका एक सय ६३ थान नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। एक लाख ६३ हजार नक्कली नेपाली

काठमाडौंलाई हराउँदै एपीएफ मेयर कपको फाइनलमा

काठमाडौं , फागुन २७ । विभागीय टोली एपीएफ राजधानीमा जारी काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा एपीएफले काठमाडौं मेयर–११ लाई ७ विकेटले

थप ९७ जनामा कोरोना पुष्टि, ६६ डिस्चार्ज, मृत्यु कति ?

काठमाडौँ, फागुन २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

सेनाले मनायो विविध कार्यक्रम गरी सेना दिवस

काठमाडौं, २७ फागुन । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं , फागुन २७ । म्यानमारमा प्रहरीको गोली लागेर थप ७ जना प्रदर्शनकारीको मृत्यु भएको छ । बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा ७ प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।