
एनआईबिएल एस क्याप्टिल लिमिटेडद्वारा निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु
काठमाडौं, पुस १ । एनआईबिएल एस क्याप्टिल लिमिटेडले निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुलाई करियर स्टेशनमा विशेष छुट
काठमाडौं , पुस १ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले करियर स्टेशनमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेशन बीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने

थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि , १३ जनाको मृत्यु
काठमाडौं , पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार

अन्ततः आध्यादेश फिर्ता लिन सहमत भए प्रधानमन्त्री ओली
काठमाडौं , पुस १ । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । सरकरले मंगलबार संवैधानिक परिषदसम्बन्धी आध्यादेश गरेको थियो । अध्यादेश जारी भएसँगै

नेपालले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने
काठमाडौं , पुस १ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग

९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर, जाने होइन त अब भगवानको दर्शन गर्न ?
काठमाडौं , पुस १ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज (बुधबार) बाट खोलिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ

गगन थापा भन्छन्- बरालिएका ओलीलाई बाँध्न संसद बैठक बोलाऔं
काठमाडौं, पुस १ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओलीलाई संसद बैठक बोलाउन बाध्य पार्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन

दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कुन परे ?
काठमाडौं , पुस १ । नेपाली शेयर बजार (नेप्से) मा आज दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ । समृद्धि फाइनान्सको हकप्रद शेयर र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?
काठमाडौं , पुस १ । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । आज सुनको भाउ तोलामा आठ सय रुपैँयाले उकालो लागेको हो ।आज छापावाला सुन प्रतितोला ९३ हजार १

मेगा बैंकले ल्यायो राजधानीका तीन स्थानमा एकैपटक एक्सटेन्सन काउन्टर संचालनमा
काठमाडौं , पुस १ । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७ नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ओली अनुपस्थित
काठमाडौं , पुस १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने

सकियो ओली र प्रचण्डबीचको वान टु वान वार्ता , केहीबेरमा स्थायी समिति बैठक सुरु हुने
काठमाडौं , पुस १ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा जारी वान टु वान वार्ता सकिएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज




