Jagaran News

सत्ता सहकार्यका लागि एमाले र जसपाद्वारा वार्ता टोली गठन

काठमाडौं , फागुन २५ । पछिल्लो समय सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

ज्योति लाईफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ? भोली अन्तिम दिन

काठमाडौं , फागुन २५ । फागुन २१ गते शुक्रबारदेखि विक्री खुला भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा मंगलबारसम्म ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन

ग्लोबल आईएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, फागुन २५ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको

कांग्रेसका नेता जोशी पुनः भेन्टिलेटरमा, पछिल्लो स्वास्थ्य अवस्था यस्तो छ

काठमाडौं, फागुन २५ । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीलाई शनिबारदेखि पुनः भेन्टिलेटरमा राखिएको छ । जोशीको उपचारमा संलग्न डा। राजीव झाका अनुसार

विवेकशील साझा पार्टीलेले थाल्यो राजनीतिक दलहरूसँग सहकार्यको पहल

काठमाडौं, फागुन २५ । विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकले

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि , ६० जना निको भए , १ जनाको मृत्यु

काठमाडौं, फागुन २५ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य

२३ अंकले घट्यो नेप्से , कारोबार ४ अर्ब माथि

काठमाडौं, फागुन २५ । सेयर बजार परिसुचक नेप्से २३ अंकले घटेको छ ।सो अंकको गिरावटपछि परिसूचक २४६१ अंकमा कायम भएको छ ।यस दिन कारोबार रकम पनि खुम्चिएको छ । कुल

निर्वाचन आयोगद्वारा नेकपा औपचारिक रुपमा खारेज, पुरानै अवस्थामा अब एमाले र माओवादी

काठमाडौं, फागुन २५ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज गरेको छ। मंगलबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपा

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक , अरु के के भयो निर्णय ?

काठमाडौं , फागुन २५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले यही फागुन २९ गते केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटी

ट्रकले थिच्दा धादिङमा दुईको मृत्यु, दुर्घटनाग्रस्त सवारी त्रिशूली नदीमा

धादिङ, फागुन २५ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली

यमनको आप्रवासी शिविरमा भिषण आगलागी, ६० जनाको मृत्यु

काठमाडौं , फागुन २५ । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । हिजो भन्दा आज मर्नेको संख्या बढेको हो ।

म्याग्दी कांग्रेसका नेता खड्काको निधन, सभापति देउवाद्वारा दुख व्यक्त

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन भएको छ। डा। खड्काको मंगलबार बिहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय