Jagaran News

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

काठमाडौं , फागनु २५ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित

अबको भावी राजनीतिः जाला त मुलुक मध्यावधि निर्वाचनमा ?

काठमाडौं, फागुन २५ । अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले

एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाण्डौ , फागुन २४ । नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । सोमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

महिला हस्तकला मेला सम्पन्न

काठमाडौं, २४ फागुन । महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीनदिने मेला आइतबार सम्पन्न भएको

थप ८९ जनामा कोरोना पुष्टि, ४२ जना निको भए , एकको मृत्यु

काठमाडौं । नेपालमा थप ८९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८९ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख

पेरिसडाँडामा सुरु भयो दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

पेरिसडाँडामा सुरु भयो दाहाल(नेपाल समूहको स्थायी कमिटी बैठक काठमाडौं , फागुन २४ । सर्वोच्च अदालतद्वारा आधिकारिकता खारेज गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ

मेयर कप क्रिकेटः आर्मीको पहिलो जित

काठमाडौं , फागुन २४ । मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो

संघीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं, फागुन २४ । शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । वि।स २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय

बङ्गलादेशको रासायनिक मल आज वीरगञ्ज आइपुग्ने

काठमाडौँ , फागुन २४ । नेपाल र बङ्गलादेश सरकार ९सरकार–सरकारबीच, जिटुजी० सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार

काठमाडौँ, फागुन २४ । मेलम्ची खोलाबाट २६. ५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको

प्रचण्ड-नेपाल पक्षलाई प्रधानमन्त्रीको जवाफ: म कुन पार्टी को हो सर्वोच्च अदालतलाई सोध्नुस्

काठमाडौँ , फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले म कुन पार्टीको हो भनेर सर्वोच्च अदालतलाई सोध्न प्रचण्ड-नेपाल पक्षलाई आग्रह गरेका छन् । १११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमलाई सम्बोधन

महाधिवेशन सरे काँग्रेस समाप्त हुन्छः नेता भण्डारी

काठमाडौं , फागुन २४ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने