Jagaran News

प्राधिकरणद्वारा महसुल नतिर्ने ४ वटा उद्योगको रिट खारेज, ५२ करोड रुपैयाँ तिर्नुपर्ने

काठमाण्डौ , असोज ३० । उच्च अदालत दाङको बुटवल इजलासले ट्रंकलाइन सुविधा लिएर पनि प्राधिकरणले तोकेको महसुल नतिर्ने ४ वटा उद्योगको रिट खारेज गरिदिएको छ । उच्च अदालत दाङका न्यायाधीशहरु

२४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने सरकारको लक्ष्य

काठमाडौं, असोज ३० । सरकारले २४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्षभित्र नेपाललाई गरिवीमुक्त राष्ट्र

फेरि एकचोटी आन्दोलन गर्ने इच्छा छ: अध्यक्ष प्रचण्ड

काठमाडौं, असोज ३० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो

म्यानमारमा राष्ट्रपति भण्डारीलाई ’गार्ड अफ् अनर’

काठमाण्डौ ,असोज ३० । यति बेला राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा छिन् । म्यानमारमा राष्ट्रपति भण्डारीलाई ’गार्ड अफ् अनर’ दिएको छ । यसैबचि म्यान्मारको राजकीय भ्रमणमा

राजपा सांसद साहलाई छाड्न माग गर्दै सर्लाही सदरमुकाम बन्द, टायर बालेर प्रदर्शन

काठमाडौं, असोज ३० । राजपा सांसद साहलाई छाड्न माग गर्दै आज सर्लाही सदरमुकाम बन्द गराएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सर्लाही सदरमुकाम मलङ्गवा बजार बन्द गराएको हो ।

पर्यटक बोकेको बस ट्रलीसँग ठोक्कियो, ३५ को मृत्यु, ४ घाइते

काठमाडौं, असोज ३० । पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ। बुधबार साउदीको चर्चित मुस्लिम मस्जिद मदिना नजिकै दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्यु भएको हो भने

गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई कांग्रेसले प्रशिक्षण दिने

काठमाडौं , असोज ३० । नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको हो ।

चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा पुर्णरुपमा बन्द

काठमाडौं, असोज ३० । चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द भएको छ । गएको बुधवारदेखि मोवाइलसेवा बन्द हुँदा दुई स्थानीय तहका झण्डै १५ हजार सेवाग्राही मोवाइलसेवाबट पुर्णरुपमा वञ्चित

छिमेकीमाथि खुकुरी प्रहार, एकको मृत्यु, दुई घाइते

काठमाडौं, असोज ३० । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट पूर्वी मकवानपुरको बकैया गाउँपालिका

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

काठमाडौं, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेकपाको चितवन जिल्ला समितिले दशैं, तिहारलगायतका चाडपर्वका अवसरमा आयोजना

लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भट्टराई

काठमाण्डौं, असोज ३० । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा

दुई राष्ट्रपतिबिच भेटवार्ता, नेपाल र म्यानमारबिच पर्यटन तथा संस्कृति सम्बन्धी समझदारी

काठमाडौं, असोज ३० । राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि बिहीबार बिहान