Jagaran News

माओवादी केन्द्रमा फर्कने सम्भावना देख्दिनँ : मन्त्री भट्ट

काठमाडौं, फागुन २६ । उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्। संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । पार्टीले समर्थन फिर्ता लिए पनि

अज्ञात समूहद्वारा ट्रक चालकमाथि खुकुरी प्रहार, खुट्टा र हातका पञ्जाका भागहरु काटिए

काठमाडौं, फागुन २६ । अज्ञात समुहले एकजना ट्रक चालकमाथि खुकुरी प्रहार गरेका छन् । दैलेखबाट भैंसी लोड गरेर बाँकेको नेपालगञ्ज जाँदै गरेको ट्रकका चालकलाई अज्ञात समूहले खुकुरी प्रहार गरेर गम्भीर

आजको प्रतिनिधिसभा बैठक शोकप्रस्ताव पारित गर्दै सकियो , अर्को बैठक चैत ३ गते

काठमाडौं , फागुन २६ । प्रतिनिधिसभाको आजको दोश्रो बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची रहेको थियो तर बैठक शोक

भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश

काठमाडौं, फागुन २६ । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय

काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो

माधव नेपालले पनि बोलाए आफ्नो पक्षको छुट्टै भेला

काठमाडौं, फागुन २६ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपालाई खारेज गरेपछि राष्ट्रिय राजनीति तथा पार्टीभित्र फरक अवस्थामा सिर्जना भएको छ।

देशलाई राजनीतिक निकास दिन अब मध्यावधि निर्वाचनको विकल्प छैन: डा .कोइराला

कठमाडौं, फागुन २६ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुनेछ । सर्वोच्च अदालतको

खाडाडेवी फूडल्याण्डमा फाल्गुण २९ गते सातै प्रदेशको खानाको प्रदर्शनी

काठमाडौं २६ फागुन । काठमाडौं कलंकी १४ स्थित मकालु पेट्रोल पम्पको अपोजीत साइटमा रहेको खाडाडेवी फूडल्याण्डको प्रांगणमा हरेक शनिबार फरकफरक शैली तथा स्वादका खाना महोत्सव हुने भएको छ । ‘खाडाडेवी

अब हुने भयो सपना साकार, दुई सातापछि मेलम्चीको पानी घरघरमा

काठमाडौं , फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय

नेताहरुबीच भेटघाट तीव्र: प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

काठमाडौं , फागुन २६ । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको छ । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो । एकपक्षीय र दुईपक्षीय भेटघाट बाक्लिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा प्रदर्शनी

काठमाडौँ, २५ फागुन । मानव अधिकारका लागि महिला, एकल महिला समूहले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एकल महिलाको सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण कक्ष सञ्चालनमा ल्याएको छ । समूहले