Jagaran News

पराष्ट्रमन्त्री ज्ञवाली भ्रमण छोट्याएर फर्किए स्वदेश , रुसका राष्ट्रपति र प्रधानमन्त्रीलाई भ्रमणको निम्ता

काठमाडौँ , मंसिर १३ । रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौं, १३ मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र धुम्बाराही, काठमाडौं स्थित ह्याम्स हस्पिटलबीच आज नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा

नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जना सार्वजनिक

काठमाडौँ , मंसिर १३ । नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन

माल्दिभ्सविरुद्ध नेपालको सहज जित

काठमाडौं, मंसिर १३ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको माल्दिभ्सविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल ’ए’ टिमले सहज जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको

पनौती विश्व सम्पदामा सूचीकृत हुने

काठमाडौं, मंसिर १३ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत

नेपाल महिला भलिबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टोली सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह ‘ए’को अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएसँगै नेपाल सेमिफाइनलमा

हुम्लामा हिमपातसँगै चिसो बढ्यो

काठमाडौं, मंसिर १३ । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लामा यो वर्ष हिमपात सुरु भएको छ । हुम्लामा विहीबार साँझदेखि हिमपात सुरु भएको हो । हिमपातसँगै जिल्लामा अत्याधिक चिसो बढेको छ

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, शनिबार ५२ पदका लागि मतदान हुँदै

काठमाडौं, मंसिर १३ । भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय

प्रधानमन्त्री ओली खतरामुक्त, अझै केहिदिन अस्पतालमै रहने

काठमाडौँ , मंसिर १३ । एपेन्डिसाइटिसको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार पत्रकार

सागका लागि सुरक्षा व्यवस्था कडा, १८ हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौँ , मंसिर १३ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान

दैलेखमा गाडी दुर्घटना: ३ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं , मंसिर १३ । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका(४ मुङ्ग्राहामा दुर्घटना हुँदा

हुण्डीबाट कारोबार गरेको अभियोगमा म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ

काठमाण्डौ, मंसिर १३ । हुण्डीबाट कारोबार गरेको अभियोगमा ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डौ