मन्त्री पोख्रेलको निर्देशन – बढी शुल्क नलिनुस् लिएको तत्कालै फिर्ता गर्नुस्
काठमाडौं , मंसिर १४ । चिकित्सा शिक्षामा तोकिएको शुल्क लागू गराउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाले सञ्चालन गरिरहेको मेडिकल कलेजलाई शुल्क समायोजनका लागि निर्देशन दिएका छन्
नेकपा नुवाकोटको सबै तहको नेतृत्व टुंगियो
काठमाडौं, मंसिर १४ । नेकपा नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र
३७ जिल्लाका ५२ पदका लागि मतदान जारी, ३३७ उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको छ । निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न
महिला भलिबलमा नेपाल श्रीलंकासँग भिड्दै , नयाँ इतिहास रच्ने योजनामा
काठमाडौं , मंसिर १४ । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा आज (शनिबार) हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा
९० हजार घुस लिँदालिँदै इन्स्पेक्टर पक्राउ
काठमाडौं, मंसिर १४ । ९० हजार घुससहित एक इन्स्पेक्टर पक्राउ परेका छन् । जनकपुरमा जारी रामजानकी विवाह महोत्सवको सुरक्षामा खटाइएका नेपाल प्रहरीका इन्स्पेक्टर रामकिशोर साह घुसमा लिएको रकम सहित जनकपुरबाट
उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगको आग्रह
काठमाडौँ , मंसिर १३ । मंसिर १४ गते शनिबार भोली हुनगइरहेको उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगले आग्रह गरेको छ । उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश
ओभरटेक गरेकै निहुँमा कुटपिट गरी हत्या, चार पक्राउ
काठमाडौं, मंसिर १३ । कञ्चनपुरमा ओभरटेक गरेकै कारण एक जनाको हत्या गएिको छ । बिहीबार छिमेकीको मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपक
यी राशिहरुबीचको प्रेम र बिवाह कहिल्यै सफल हुँदैन, जानी राखौं
काठमाडौं , मंसिर १३ । मानिस प्रेममा बाचेको हुन्छ । बिवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । यो महत्वपूर्ण पाटो बिग्रियो भने जीवन नै तहसनहस हुन्छ । त्यसले पनि विवाह
मर्जर स्वतःस्फुर्त हुनुपर्छः प्रमुख कार्यकारी अधिकृत पौड्याल
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकिङ क्षेत्रमा तीनदशक भन्दा लामो समय बताइसक्नु भएका व्यक्ति हुनुहुन्छ । बैंकिङ क्षेत्रमा प्रवेश गर्नु अघि उहाँ अध्यापन गर्नुहुन्थ्यो। सन् १९८४ बाट
९० हजार घुस लिँदालिँदै प्रहरी निरीक्षक रंगेहात समातिए
काठमाडौं, मंसिर १३ । घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रंगेहात समातिएका छन् । समातिनेमा प्रहरी निरीक्षक रामकिशोर साह रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको
उपनिर्वाचनलगत्तै नयाँ सभामुख चयन गर्ने तयारी, यी हुन् सम्भावित नाम
काठमाडौं मंसिर १३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले
मेगा बैंकलाई ‘बैंक अफ दि इयर’ अवार्ड
काठमाडौं , मंसिर १३ । “दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी बैंक अफ दि इयर