Jagaran News

राष्ट्रपति भण्डारी अर्काे साता बंगलादेश जाने

काठमाडौं , चैत २ । राष्ट्रपति भण्डारी अर्काे साता बंगलादेश जाने भएकी छन् । राष्ट्रपति भण्डारी चैत ९ गते दुईदिने औपचारिक भ्रमणका लागि त्यस तर्फ जाने भएकी हुन् । यता

२८ गतेको निर्णय फिर्ता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं , चैत २ । एमालेका दुई समुहबीच आज ४ महिनापछि छलफल भयो । छलफलमा दुबै समुहले आ आफनै अडान कायम राखेका छन् । तर वर्ता भने सकरात्मक भएको बताएको

एमालेका दुई समूहबीच वार्ता सकियो, फागुन २८ को निर्णय नमान्ने नेपाल पक्षको अडान

काठमाडौं, चैत २ । एमालेका दुई समुहबीच आज लामो समय पछि भेटवाता भएको छ । यो लगभग ४ महिनापछिको भेट हो। एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल नेतृत्वका

माओवादी केन्द्रको केन्दीय कमिटी बैठक शुरु, एमालेमा गएका नेतालाई कारवाही गर्ने तयारी

काठमाडौँ चैत २ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज दोस्रो दिन पनि जारी छ । आइतबारको बैठकलाई निरन्तरता दिदै आजपनि पार्टी कार्यालय पेरिसडाँडामा

संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व: नेता पौडेल

काठमाडौं, चैत २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले

सर्वोच्च अदालतले दियो राजनीतिक दलका कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आदेश

काठमाडौं, चैत २ । सर्वोच्च अदालतले राजनीतिक दलका कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आदेश दिएको छ । सबै तह र कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन

ओलीर नेपालबीच भेटवार्ता, भेटलाई राजनीतिक चासो

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । दुबै नेताबीच पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो ।

वीरगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

काठमाडौं, २ चैत । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित भएका छन् । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको

विश्व उपभोक्ता अधिकार दिवस विशेषः ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

काठमाडौं। २ चैत । आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस

ओली समुहको निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगलाई नेपाल समूहको पत्र

काठमाडौं , चैत २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ

म्यान्मारमा सुरक्षाफौजको गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ, चैत २ । म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सहभागीमाथि सुरक्षाफौजले गोली चलाउँदा एकै दिन कम्तीमा ३८ जनाको मृत्यु भएको छ । आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा

संसद सचिवालयले माग्यो दलहरुको पदाधिकारी विवरण

काठमाडौं , चैत १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, नाम विवादमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको