
पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
काठमाडौं , साउन १९ । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। उनले समाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जनाएका छन्। उनले नेपालका लागि खेल्नु

भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार
काठमाडौं, साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व

मेलम्चीको ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा
काठमाडौं , साउन १९ । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित

आजको मौसम : यी प्रदेशमा छ मेघ गर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौं , साउन १९ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले देशका अधिकांश भू(भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

कर्णाली प्रदेशका ४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णय सर्वोच्चद्वारा सदर
काठमाडौँ, साउन १८ । सर्वोच्च अदालतले फ्लोर क्रस गरेर माओवादी सरकार जोगाउन एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई वैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको

मन्त्रिपरिषद विस्तारको तयारीः प्रधानमन्त्री देउवा र प्रचण्ड तथा यादवबीच छलफल
काठमाडौं, साउन १८ । प्रधानमन्त्री शेरबहादुृर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री देउवाले सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी

थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
काठमाडौं, साउन १८ । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा

कोभिड युनिफाइड अस्पतालबाट डा, जागेश्वर गौतमलाई हटाइयो
काठमाडौं, साउन १८ । सरकारले प्राध्यापक डा। जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। गौतमलाई उक्त स्थानबाट सोमबारदेखि

अब दुर्गेश थापाले कुनैपनि ठाउँमा गीत गाउन नपाउने , बहिस्कार गर्यो दोहोरी प्रतिष्ठानले
काठमाडौं , साउन १८ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो

महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबिच सम्झौता
काठमाडौ , साउन १८ । महालक्ष्मी विकास बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा। लि।सँग सम्झौता

नेप्सेमा आज झिनो अंकले सुधार
काठमाडौं , साउन १८ । नेप्सेमा झिनो अंकले सुधार आएको छ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से चार दसमलव छ अंकले बढेर तीन हजार ८५ दसमलव सात बिन्दुमा चढेकोमा

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन टोली घटनास्थलतर्फ प्रस्थान
काठमाडौँ, साउन १८ । दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानविन समितिको टोली सोमबार दिउँसो घटनास्थल तर्फ प्रस्थान गरेको छ । समितिका संयोजक जनार्दन गौतमसहित समितिको






