Jagaran News

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन टोली घटनास्थलतर्फ प्रस्थान

काठमाडौँ, साउन १८ । दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानविन समितिको टोली सोमबार दिउँसो घटनास्थल तर्फ प्रस्थान गरेको छ । समितिका संयोजक जनार्दन गौतमसहित समितिको

महन्थ ठाकुरको मुद्धा सोमबार हेर्न नभ्याइनेमा

काठमाडौं, साउन १८ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्धा हेर्न नभ्याइनेमा परेको छ । साउन १५ मा महन्थ पक्षले सर्वोच्चमा

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं ,साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । आज एन्फा केन्द्रीय सदस्य राईले अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र

मनसुनजन्य विपद : जेठ महिनायता ६६ जनाको मृत्यु, ४० जना बेपत्ता

काठमाडौं, साउन १८ । गत जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको छ । अन्य ४० जना बेपत्ता भएका छन् भने घटनामा ८१ जना घाइते भएका छन् ।यो

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

काठमाडौं, साउन १८ । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी

मैलुङ खोला जलविद्युत आयोजनाको आइपिओमा  ३५ गुणा बढी आवेदन

काठमाडौं , साउन १८ । मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन । कम्पनीले गत साउन १४ गतेदेखि संस्थाको कर्मचारी, सामुहिक लगानी कोष र सर्वसारणका लागि

एक किलोभन्दा बढी कोकिनसहित काठमाडौंबाट १३ जना पक्राउ

काठमाडौँ , साउन १८ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे

बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्बको क्षति

काठमाडौँ , साउन १८ । शुक्रबार राति बाढीसँगै आएको पहिरोले मेलम्चीमा खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति भएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिलाई आयोजनाका कार्यकारी निर्देशक

असोजसम्म कोरोनाविरुद्ध दुई करोड मात्रा खोप सुनिश्चित हुन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज अन्त्यसम्म कोरोना भाइरसविरुद्ध दुई करोड डोज खोप सुनिश्चित हुने दावी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले

जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

काठमाडौं, साउन १७ । मंसिरदेखि उच्च अदालत र जिल्ला अदालतहरूमा गोलाप्रथाद्वारा पेशी तोकिने भएको छ। यसका लागि सबै उच्च अदालत र जिल्ला अदालतहरूलाई आवश्यक तयारी गर्न भनिएको सर्वोच्च अदालतका प्रवक्ता

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

काठमाडौंसाउन १८ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक रुपा परियारको परिवारलाई म्यादी जीवन बीमाबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडसँगको साझेदारीमा इन्स्योरेन्सले दावी

दार्चुला घटना बारे राष्ट्रियसभामा गृहमन्त्री खाँणद्वारा जानकारी, छानविन समिती गठन

काठमाडौँ , साउन १८ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटना बारे राष्ट्रिय सभामा जानकारी दिएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री खाँणले दार्चुला घटनाका बारेमा