
सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा
काठमाडौं , साउन १८ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको घोषणा गरेका छन्।राज्यमन्त्री श्रेष्ठले अंगरक्षकबाहेक राज्यबाट अरू केही पनि सुविधा नलिने घोषणा गरेका हुन्। सोमबार मन्त्रालयले

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहको शेयर लिलाम बिक्रीमा
काठमाडौं, १८ साउन । राष्ट्रिय स्तरको वित्तिय संस्था नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ। लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय विभागलाई पूर्णता दिने तयारी
काठमाडौँ , साउन १८ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको

असोजभित्रै २ करोड खोप ल्याइने, कहाँबाट कति खोप आउँदैछ ?
काठमाडौं , साउन १८ । सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा असोज मसान्तसम्म १

माओवादी केन्द्रको बैठक बस्दै, मन्त्री छान्ने तयारी
काठमाडौं , साउन १८ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देव गुरुङले रातोपाटीलाई

आइडिया नेपालले हस्तकला प्रवर्धनमा सघाउने
काठमाडौं, १७ साउन । हस्तकलाको व्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार महासंघमा आयोजित एक कार्यक्रम

एमाले बैठकः पार्टीलाई एकतावद्ध बनाउने निर्णय, अर्को बैठक२४ गते
काठमाडौं , साउन १७ । नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजाने निर्णय गर।ेको छ । आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त

सरकारले ‘ ह्युमन मिल्क बैंक’ स्थापना गर्ने
काठमाडौं, साउन १७ । सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार यसको खुलासा गरेको हो । थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग

ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता
काठमाडौं, १७ साउन । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा

इपिएस परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन
काठमाडौं, साउन १७ । संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी

थप २,५६८ जनामा कोरोना संक्रमण पुष्टि , १८ जनाको मृत्यु
काठमाडौं , साउन १७ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ यस ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर

साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन
काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै






