
दार्चुला घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार पनि छ : गृहमन्त्री
काठमाडौँ , साउन १९ । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्न राखिएको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार रहेको जानकारी

कांग्रेस पौडेल पक्षको बैठक बस्दै
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन्

भोलिदेखि सानिमा लाइफको आईपीओ, कहिले सम्म दिने आवेदन ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले भोली देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कुल ६० लाख कित्ता

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं, साउन १९ । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाकी राजदूत र्७शधवसयान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । जंगी अड्डास्थित प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई

कोरोनाविरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बन्यो मनाङ, १८ वर्षमाथिका सबैलाई लगाइयो
काठमाडौं, साउन १९ । हिमाली जिल्ला मनाङमा १८ वर्ष माथिका चार हजार एक सय ९८ जना नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय मनाङले खोप लगाउने योग्य नागरिकको संख्या चार

दार्चुला घटनाबारे भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारसँग एमालेको माग
काठमाडौँ , साउन १९ । प्रमुख प्रतिपक्ष एमालेले दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन काटिदिँदा जयसिंह धामी नदीमा बेपत्ता

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौँ, साउन १९ । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार

चाइनिज पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
काठमाडौँ , साउन १९ । चाइनिज पेस्तोल र म्याग्जीनसहित प्रहरीले दाङको देउखुरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का

केही पर धकेलिएको मौद्रिक नीति अबको एक साता भित्र सार्वजनिक हुने
काठमाडौं, साउन १९ । नयाँ सरकार बनेपछि केही पर धकेलिएको मौद्रिक नीति अबको एक साता भित्र सार्वजनिक हुने भएको छ। साउनको पहिलो साता ल्याउन तयारी गरिएको मौद्रिक नीति सरकार परिर्वतन

मन्त्रिपरिषद् बैठक आज बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस
काठमाडौं, साउन १९ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले

स्वास्थ्य श्रेष्ठले गरेका डा. जागेश्वर गौतमको सरुवा प्रधानमन्त्रीले देउवाले रोके
काठमाडौं, साउन १९ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीन जना स्वास्थ्य पदाधिकारीहरुको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सोमबार वीर अस्पतालका प्रमुख

ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारी
काठमाडौं, १९ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड






