Jagaran News

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्बियो, सभा, सम्मेलन र जुलुस नगर्न प्रशासनको आग्रह

काठमाडौं , साउन १९ । काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा थपिएको छ । मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुख अधिकारी बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

विद्युत प्राधिकरणमा फेरि आउने भए कुलमान घिसिङ, ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्राधिकरणका पूर्वकार्यकारी निर्देशक

सरकारले माग्यो विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा

काठमाडौं, साउन १९ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा माग गरेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्य

कुमारी बैंकले गर्यो बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई तीन लाख सहयोग

काठमाडौ, साउन १९ ।कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख आर्थिक सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, साउन १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो

फेरि कोभिडका बिरामीले भरिन थाले अस्पताल

चितवन, साउन १९ । कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो। यहाँको भरतपुर

निर्वाचन अयोगद्वारा ४१ दलको दर्ता खारेज (सूचीसहित)

काठमाडौँ, साउन १९ । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको

संक्रमित बढेसँगै निषेधाज्ञा कडा बनाउँदै प्रशासन, उल्लंघन गर्नेलाई कारवाही गरिने

काठमाडौं , साउन १९ । कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो। यसैबीच

अफगानिस्तानमा दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिए

काठमाडौं, साउन १९ । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकुबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन्। त्यसैगरी सो भिडन्तको क्रममा अन्य ३२

माधव नेपालले बोलाए केन्द्रीय सदस्यहरूको बैठक , पार्टी एकता र सरकारबारे धारणा तय गर्ने

काठमाडौँ , साउन १९ । एमाले नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका नेपालले बुधबार बिहान ११ बैठक बोलाएका हुन्

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशत छुट

काठमाडौ, साउन १९ । सिद्धार्थ बैंक र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा। लि।बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका

अर्थमन्त्री शर्मा भन्छन्- सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन