Jagaran News

जसपा आधिकारिकता मुद्दामा कारणदेखाउ आदेश जारी

काठमाडौं, साउन २० । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको मुद्दामा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ। महन्थ ठाकुरले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले

काठमाडौं उपत्यकामा बढे कोरोना संक्रमित , एकैदिन १ हजार २७९ जनामा संक्रमण

काठमाडौं, साउन २० । केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण

एकैदिन ४ हजार बढीमा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं , साउन २० । नेपालमा बुधबार ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ३५४ पीसीआर र ४ हजार ९४४ एन्टीजेन परीक्षणमा क्रमशः

राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

राकाठमाडौँ , साउन २० । राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा ढिलाइप्रति छानबिन गर्न निर्देशन

काठमाडौँ , साउन २० । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको

विश्वमा कोरोना वृद्धि, कतै तेस्रो त कतै चौथो लहरको त्रास

काठमाडौँ , साउन २० । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर

सफल भयो झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

काठमाडौं, साउन २० । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो

मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा, जोगिएला पद? यस्तो छ अंक गणित

काठमाडौं, साउन २० । लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा परेको छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको हो। जसपाले महन्थ

सरकारसँग ६ बुँदे सहमतिपछि बीपी प्रतिष्ठानको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका

दार्चुला घटनामा भारतले क्षतिपूर्तिसहित क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, साउन २०। राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका विषयमा भारतले तत्काल क्षमायाचना गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा श्रेष्ठले भारत सरकारले अमानवीय कार्यप्रति क्षमायाचना गर्नुपर्ने बताएका हुन् ।

भाईरल सङिताको आफ्नै जिवन कथामा आधारित् पहिलो गित झल्को धेरै भो सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं । भाईरल सङिताको आफ्नै जिवन कथामा आधारित् पहिलो गित झल्को धेरै भो सार्वजनिक भएको छ । जीवनमा धेरै घटनाहरु घटेका हुन्छन् कुनै घटनालाई समाजमा व्यक्त गर्दा राम्रो मानिन्छ भने

राम्रो अवसर आए राजनीतिमा पनि आउँन सक्छु : पारस खड्का

काठमाडौं ,साउन २० । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने उनको भनाइ