
सर्वोच्चमा प्रचण्डको ‘भ्याकेट’, माओवादी छाडेका जनप्रतिनिधिलाई पुनर्बहाली बदरको माग
काठमाडौं , साउन २१ । नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्याकेट निवेदन दर्ता गराएका छन् । सर्वोच्च अदालतको

सनराइज बैंकका तीनवटा शाखारहित बैंकिङ सेवा विस्तार
काठमाडौं , साउन २१ । सनराइज बैंकले थप तीन ठाउँबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले ल्यायो एकै पटक सात नयाँ शाखा सञ्चालनमा
काठमाडौं , साउन २१ । ग्लोबल आईएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यकामा ६ सहित कुल सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौंको

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ
काठमाडौं , साउन २१ । काठमाडौंमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६, बौद्ध, टुसालस्थित बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामाकाठमाडौंको

आगामी पाँच महिनामा करिब दुई लाख नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
काठमाडौं, साउन २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरस संक्रमणको पाँचमहिने प्रक्षेपण संसदीय समितिमा पेस गरेको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यो प्रक्षेपण पेस गरिएको

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, सरकारमा सहभागिता बारे टुंगो लगाउने
काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज बस्न लागेको छ । नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा

भारतमा पनि बढ्दै कोरोनाः थप ४२ हजार संक्रमित, ५३२ संक्रमितको मृत्यु
काठमाडौँ, साउन २१ । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा
काठमाडौं , साउन २१ । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा
काठमाडौं, , साउन २१ । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले

चौथो दिन पनि बढ्यो शेयर बजार , साढे १५ अर्ब रुपैयाँको कारोबार
काठमाण्डौ , साउन २०। हप्ताको चौथो दिन पनि शेयर बजार बढेको छ । शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। गत मंगलबार नयाँ रेकर्ड बनाएको

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त
काठमाडौं , साउन २० । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।

हितेन्द्रदेव शाक्यले भने- अर्को उपयुक्त जिम्मेवारी दिइए राजीनामा दिन तयार छु
काठमाडौं, साउन २० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए






