काठमाडौं , भदौ ११ । । सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी १४ गते सार्बजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।
गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्