Jagaran News

माओवादी महाधिवेशन अपडेट : सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी

काठमाडौँ , १५ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ । अध्यक्ष प्रचण्डको राजनीतिक र नेता देव गुरुङको विधान

नेपाली महिला भलिबल टिम आज स्वदेश फर्किंदै

काठमाडौँ , १५ पुस । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश

तमु ल्होसारबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ , १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत

अमेरिकामा कोभिड संक्रमितको संख्या बढ्दो क्रममा, दैनिक १२ सयको मृत्यु

काठमाडौँ , १५ पुस । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिरहेको छ । मंगलबारसम्म पछिल्लो एक

हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडीबी टोलीको सकुशल हेलिकप्टरबाट उद्धार

काठमाडौँ , १५ पुस । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एशियाली विकास बैंक (एडीबी)को विशेषज्ञ सहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । श्री एयरलाइन्सको हेलिकप्टर मार्फत उनीहरुको सकुशल

भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ , १५ पुस । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको भने उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका

शान्तिको कामना सहित राजा बीरेन्द्रको शालीकमा माल्यार्पण (फोटोफिचर)

काठमाडौं, पुस १४ । देशमा शान्ति र अमनचयनको कामनासहित स्वर्गीय राजावीरेन्द्र विरविक्रमशाह देव को ७७औं जन्मजयन्ती आज मनाइएको छ । शान्ति प्रेमी राजा बीरेन्द्रको स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरि

अस्थिर बन्दै सेयर बजार

काठमाडौं, पुस १४ ।  बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ

६० वर्षमाथिका नागरिकलाई कोरोनाको तेस्रो मात्रा खोप दिइने

काठमाडौं , पुस १४ । सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका

कृषि मन्त्रालयले मलका लागि पायो थप ११ अर्ब ७५ करोड

काठमाडौं, पुस १४ ।   अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई थप ११ अर्ब ८५ करोड रुपैयाँ उपलब्ध गराएको छ । यसअघि अर्थ मन्त्रालयले रासायनिक

वर्षा र हिमपातका कारण देशभर चिसो बढ्यो, हिमपातले दृश्य निकै मनोरम (हेरौं तस्बिरमा )

काठमाडौं, पुस १४ । पश्चिमी वायुको प्रभावले देशभर वर्षा भएसँगै बाक्लो हिमपात भएको हो। हिमपातले जिल्ला भरको जनजीवन प्रभावित बनेको छ। सबै भन्दा धेरै त जुम्लामा देशमै बढी चिसो बढेको

कैलालीको लम्की क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री खाणको निर्देशन

काठमाडौं, पुस १४ । कैलालीको लम्की क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री खाणले निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी नायब उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायब निरीक्षकको