Jagaran News

एकैदिनमा करिब १२ लाख कोरोना संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख

काठमाडौँ, पुस १४ । विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् । थपिनेमा अमेरिकामा

चिसो झन बढ्यो, काठमाडौँसहित देशभरका अधिकांश स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपात

काठमाडौँ , पुस १४ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बुधबार) बिहान वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका

रौतहट गाडी दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो

काठमाडौं, पुस १३ , रौतहटमा जन्ती लिएर घर फर्किरहेका गाड़ी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । गाडीमा सवार ८ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह,

रौतहटमा जीप दुर्घटना , ५ भारतीय नागरिकको मृत्यु

काठमाडौं, पुस १३ । रौतहटमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ५ जना भारतीय नागरिकको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार

सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा

काठमाडौं, पुस १३ ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका

भारतमा ओमिक्रोन फैलिन थाल्यो: दिल्लीमा प्रतिबन्धहरू कडा बनाइयो, सिनेमाघर पनि बन्द

भारतको राजधानी नयाँदिल्लीमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका

एमसीसी राष्ट्रघाती सम्झाैता र नेपालमाथि अमेरिकी हस्तक्षेप हाे : प्रकाण्ड

काठमाडौं,पुस १३ ।  नेपालमा अहिले चर्चाको विषय हो एमसीसी । यसका विरुद्ध सबैको आ आफ्नै टिप्पण्णी छ ।  यसैबीच विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी नेपालमाथिकाे अमेरिकी हस्तक्षेप

प्रदेश-२ को नाम र राजधानी टुंग्याउन समिति गठन, १५ दिनको समय

काठमाडौं,पुस १३  प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको

कोरोना अपडेटः थप २६४ जनामा संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौं , पुस १३ । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । ८ हजार ५३६ जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा र ४ हजार

ल्होसारमा सार्वजनिक बिदा दिन माग

काठमाडौं, पुस १३ ।   गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा

पाँच महिनामा ३१ वटा प्रेस स्वतन्त्रताका घटना, पाँच घटनामा पत्रकार गिरफ्तार

काठमाडौं । नेपालमा गत पाँच महिनामा ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार गत साउन १ गतेदेखि मंसिर मसान्तसम्म

माथिल्लो तहमा बसेका व्यक्तिहरूले सेयर बजारबारे बोल्न जरुरी छैन : पूर्वगभर्नर नेपाल

काठमाडौं,पुस १३ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता सेयर बजार नपरेकाले सुरक्षित रूपमा विकास हुन नसकेको बताएका छन्। उनले विगत सात वर्षअगाडि सेयर