
फेरि काठमाडौँका चोक चोकमा थुप्रियो फोहोर
काठमाडौं, पुस १४ । ठमाडौंका सडकमा फेरि अहिले जताततै फोहर नै फोहोर देखिन थालेको छ । गए रातिदेखि परेको वर्षातका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुँदा चोकचोकमा फोहोर

प्रचण्डको प्रतिवेदनमाथि छलफलको समय सकियो, परिमार्जनसहित पारित गरिँदै
काठमाडौँ, पुस १४ । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आज चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि तोकिएको समय सकिएको छ । झण्डै

बिहीबार सार्वजनिक बिदा दिन गृहको प्रस्ताव, ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं, पुस १४ । गृहमन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीबार गुरुङ समुदायको महत्त्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको हो।आज दिउँसो

भोलिदेखि मौसममा क्रमिक सुधार
काठमाडौं, पुस १४ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ। यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम

भारतमा ओमिक्रोन तिब्र रुपमा फैलिँदै, अहिलेसम्म कति पुगे संक्रमित ?
काठमाडौं, पुस १४ । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा फैलिसकेको छ

सुर्खेतबाट काम खोज्न आएकी एक महिलामाथि काठमाडौंको नयाँ बसपार्कमा सामूहिक बलात्कार
काठमाडौं ,पुस १४ । काठमाडौं को नयाँ बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको

माओवादी आठौँ महाधिवेशन : केन्द्रीय कमिटी चयनको गृहकार्य, पाँच सदस्यीय कार्यदल गठन
काठमाडौं, पुस १४ । केन्द्रीय कमिटीमा समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व हुने संख्या टुंग्याउन माओवादी केन्द्रले पाँच सदस्यीय कार्यदल बनाएको छ । कार्यदललाई संविधान र पार्टी विधानअनुसारको केन्द्रीय कमिटीको प्रारम्भिक सूची तयार पार्ने

वर्षा र हिमपातले देशभरको जनजीवन कष्टप्रद, सुरक्षित रहन आग्रह
काठमाडौं , पुस १४ । वर्षा तथा हिमपातका कारण देशका धेरै स्थानको जनवीवन कष्टप्रद बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ भने हिमाली

दशरथ रंगशालामा नेपाल र मरिस बिच दुई मैत्रीपूर्ण खेल हुदैं
काठमाडौँ , १४ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीले माघको तेस्रो सातामा मरिस विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८

१५ महिनापछि लाइसेन्स छाप्दै विभाग, डेढ महिनामै ७ लाख कार्ड छाप्ने तयारीमा
काठमाडौँ , १४ पुस । यातायात व्यवस्था विभागले १५ महिनापछि लाइसेन्सको छपाई सुरू गरेको छ । विभागले २०७७ साल भदौदेखि बन्द रहेको छपाई सुरू गरेको जानकारी दिएको हो । यसअघि

कपिलवस्तुमा कार दुर्घटना परि एक कर्मचारीको मृत्यु
काठमाडौँ , १४ पुस । कपिलवस्तुमा बस र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने

वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध, २०० मेघावाट लोड प्रभावित
काठमाडौं , पुस १४ । बुधबार बिहानै देखिको वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध बनेको छ । बुधबार बिहानैदेखि देशभर परेको वर्षाले २०० मेगावाट विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरणले जनाएको






