Jagaran News

गुरुङ समुदायले धुमधामका साथ मनाए ‘तमु ल्होसार’ (हेरौं तस्बिरमा)

काठमाडौं, पुस १५ । नेपालीहरुका विभिन्न चाडपर्वहरु छन। विभिन्न भेषभुषाका आफ्नै मौलीक संस्कृतिले भरिएको देश हो नेपाल , यस मध्य आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन्।

पूर्वयुवराज पारसले भने- हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्

काठमाडौं, पुस १५ । पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना

माओवादी महाधिवेशन : बिहीबार कसले के भने ?

काठमाडौं,   पुस १५ । । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनको

एनसीसी बैंक र होटल सिराइचुलीवीच विभिन्न सेवामा छुटको संझौता

काठमाडौं , पुस १५ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले

स्वदेश फर्कियो उपाधि विजेता नेपाली भलिबल टोली

काठमाडौं,पुस १५ । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएका छन् ।नेपालको महिला र पुरुष दुवै टिम आज

पारस-हिमानी पुत्री कृतिकाले लिइन् नेपाली नागरिकता

काठमाडौं, पुस १५ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् । नागरिकता बनाउन उनी आमा हिमानीसँगै हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी थिइन् । काठमाडौंका प्रमुख

सुर्खेतमा ३ दिनमा लागुऔषधका ५ कारोबारी पक्राउ

काठमाडौं, पुस १५ ।  प्रहरीले तीन दिनको अवधिमा लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । १२, १३ र १४ पुससम्म सूचनाका आधार लागुऔषधसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले

हिमपातपछि देशभर चिसो बढ्यो, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं, पुसि १५ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै

नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार आरोप लागेका ९ जना सार्वजनिक

काठमाडौं, पुस १५ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रका होटलमा एक महिलालाई सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सामूहिक बलात्कारको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर

सानिमा बैंकको ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक

काठमाडौं, पुस १४ । नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले

हल्का वर्षा र हिमपातको सम्भावना कायमै, आजदेखि मौसममा सुधार आउने

काठमाडौँ , पुस १४ । आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए १३ हजार बढी नयाँ संक्रमित

काठमाडौं, पुस १५ । भारतमा पुनः कोभिड-१९ को संक्रमण बढ्न थालेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १३ हजार १५४ नयाँ संक्रमित थपिएका छन् ।