
माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ
काठमाडौं , पुस १६ । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र

कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड
काठमाडौं,पुस १६ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४औँ वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले यस्तो

भारतमा फेरी कोरोना संक्रमण बढ्दै, ओमिक्रोन संक्रमित १२७० पुगे
काठमाडौँ ,पुस १६ । छिमेकी मुलुक भारतमा हरेक दिन कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७६४ जनामा कोरोना

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिन, अझै निस्केन निकास
काठमाडौं पुस १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत

निर्धारित समयमै स्थानीय निर्वाचन हुन्छ: गृहमन्त्री खाँण
काठमाडौं,पुस १६ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन निर्धारित समयभित्रै हुने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन

मेलमिलापको नीति अझै सान्दर्भिक र औचित्यपूर्ण छ : सभापति देउवा
काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक र औचित्यपूर्ण रहेको बताएका छन्। ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै देउवाले

मौसममा सुधार आएसँगै त्रिभुवन विमानस्थलमा उडान र अवतरण शुरु
काठमाडौं पुस १६ । बिहानभर लागेको बाक्लो हुस्सु हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण शुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं ,पुस १६ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइँदैछ ।नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता

प्रचण्डले जवाफ दिएपछि आजबाट माओवादी केन्द्रको नयाँ नेतृत्व चयन शुरु हुँदै
काठमाडौँ , पुस १६ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार आज (शुक्रबार) सम्म महाधिवेशनको सबै कार्यक्रम सक्ने भनिए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन

भिजिबिलिटीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान ठप्प
काठमाडौँ , पुस १६ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेको छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि

कोरोनाका त्राससँगै बढ्यो होटल व्यवसायीको चिन्ता !
काठमाडौं, पुस १५ । गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लागेको थियो । यसलगत्तै आफ्नो होटलमा चहलपहल बढ्न

सरकारद्धारा दोस्रो पटक धितोपत्र बोर्ड अध्यक्ष नियुक्तका लागि आहवान्
काठमाडौँ , पुस १५ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज






