Jagaran News

माओवादी केन्द्रीय सदस्यमा सकेसम्म सहमति, नमिले चुनाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्य चयन सहमतिबाटै गरिने बताएका छन् । बन्द सत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने

अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी भइरहेको छ : मन्त्री कार्की

काठमाडौं, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। अनलाईन पत्रकार संघ नेपालले शनिबार काठमाडौंमा आयोजना

गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत उडान गर्ने

काठमाडौं, पुस १७ । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरु गर्न लागेको छ। सन् २०२२ को सुरुवातमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको

देशका निम्ति काम गर्ने प्रण गरेका छौँः अध्यक्ष नेपाल

काठमाडौं, पुस १७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले शनिबार आयोजना गरेको

समावेशी, समानुपातिक रुपमा सबैलाई आरक्षण दिइएको एक मात्र देश नेपाल : प्रधानमन्त्री देउवा

काठमाडौं, पुस १७ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन्। शनिबार आफ्नै सरकारीनिवास

माओवादी केन्द्रको निर्वाचन प्रक्रिया शुरु हुँदै, यसरी चुनिने छ केन्द्रीय कमिटी

काठमाडौं , पुस १७ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र

राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सुरु, यस्ता छन् कार्यक्रम

काठमाडौँ , पुस १७ । १९ जना राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रक्रिया आज सुरु भएको छ। निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन

देशैभर चिसो बढ्यो, कस्तो रहला आजको मौसम ?

काठमाडौं, पुस १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका

माओवादीको आठौं महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आज सकिंदै

काठमाडौँ, पुस १७ । नेनेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज ९शनिबार० सक्ने तयारी भएको छ । शनिबार ११ बजे शुरु हुने बन्द सत्रमा स्थायी कमिटी सदस्य देव

आजदेखि अङ्ग्रेजी नयाँ वर्ष २०२२ शुरु , नेपालमा पनि मनाइदै

काठमाडौँ , पुस १७ । ग्रेरगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ ।

दार्चुला–टिंकर सडकखण्डको समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन

काठमाडौं, पुस १६ । दार्चुला–टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको समितिले भारतीय पक्षसँग

अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सातवटा विद्यार्थी संगठन आन्दोलनमा (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं, पुस १६ । सातवटा विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क लिएकोप्रति आफूहरू गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार संयुक्त रुपमा विज्ञप्ति निकालेर उनीहरूले चिकित्सा