
टोटनहमको कठिन जित
काठमाडौँ , १८ पुस । डाभिन्सन सान्चजको निर्णायक गोलसंगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १–० को जित निकालेको छ । शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिमै कि चुनावमै पुग्ला ?
काठमाडौं , पुस १८ । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौं महाधिवेशनको बन्द सत्रमा शुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका
काठमाडौं , पुस १८ । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ । यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ

प्रतिनिधिसभाको बैठक आज बस्दै, के छ कार्यसूची ?
काठमाडौँ , पुस १८ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन

माओवादी महाधिवेशनः निर्वाचन तालिका प्रकाशन, उम्मेदवारी दर्ता राति ८ बजेदेखि १०: ३० सम्म
काठमाडौँ , पुस १७ । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ । निर्वाचन समितिले शनिबार आपराह्न केन्द्रीय कमिटी चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको हो

३८२ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या शून्य
काठमाडौं, पुस १७ । पछिल्लो २४ घण्टामा देशभर ३८२ कोरोनाभाइरस संक्रमित थपिएका छन्। २० हजार ९५९ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। पिसिआर

ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन
काठमाडौं, पुस १७ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार

पौडेल र गच्छदारसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं , पुस १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार

सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक
काठमाडौं, पुस १७ । । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसभन्दा अगाडि बस्ने गरी आइतबार

गुरु नानक मठ परिसरको व्यवसायीक भवन निर्माणकार्य तत्काल बन्द गर्न माग
काठमाडौं, १७ पुस । बालाजु १६ नयाँ बजार विष्णुमती स्थित गुरु नानक मठ परिसरको जग्गा व्यवसायीक प्रयोजनको लागि अनाधिकृत भवन निर्माण गरेको भन्दै स्थानीयले त्यस कार्यलाई तत्काल बन्द गर्न माग

मालीमा आतङ्कवादी हमला : ८ सैनिकको मृत्यु, ७ घाइते
काठमाडौं, पुस १७ । मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ । बुधबार नारा गाउँमा

भारतमा ओमीक्रोन तीव्रगतिमा , एकै दिन थपिए २२ हजार कोरोना संक्रमित
काठमाडौं, पुस १७ । भारतमा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्। भारतमा ओमीक्रोन तीव्रगतिमा फैलिरहेको हो। भारतमा आजसम्म ओमीक्रोनका १ हजार ४ सय ३१ संक्रमित फेला परिसकेका छन्।






