Jagaran News

मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन, दोषीलाई कारवाही गर्न माग

काठमाडौं, असोज २८ । नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले रुपन्देहीको मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ । समितिका संयोजक अधिवक्ता सुनीलकुमार पोखरेलले विज्ञप्ति

आज विश्व दृष्टि दिवस, संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित

काठमाडौँ, असोज २८ । आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस । हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ । मानिसहरुलाई आँखाको महत्व र

आज महानवमी : नवरात्रको नवौंदिन सिद्धिदात्री देवीको उपासना गरिँदै

काठमाडौं, असोज २८ । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, असोज २७ । महोत्तरीको दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, असोज २७ । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

काठमाडौँ, असोज २७ । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम रहेको ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका,

थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु

काठमाडौं, असोज २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६७१ जनाको

दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिन प्रचण्डको सरकारलाई आग्रह

काठमाडौं, असोज २७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।

दोब्बरले बढ्यो च्यांग्राको मूल्य, खरिद गर्नका लागि ग्राहकको भीड

काठमाडौं, असोज २७ । दसैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र

राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि, आफू मर्माहत भएको भनाई

काठमाडौँ, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले आज

मुगु दुर्घटना हुनुको कारण बसको टायर पङ्चर भएर

काठमाडौं, असोज २७ । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी

मुगुमा बस दुर्घटना : मृतक सबैको सनाखत, १३ जना घाइतेको उपचार चल्दै

काठमाडौं, असोज २७ । मुगुको छायानाथ गाउँपालिका ७ पिना खोलामा बस दुर्घटना हुँदा मृत्यु हुने सबैको शव सनाखत गरिएको छ । दुर्घटनामा मृत्यु भएका ३२ सै जनाको सनाखत भएको कर्णाली